४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

'कोशी प्रदेश मध्यावधिमा जान सक्छ ?'

संविधानविद चन्द्रकान्त ज्ञवाली भने मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने बताउँछन्। कार्कीलाई विश्वासको मत प्राप्त नभएमा सरकार कामचलाउ हुने र प्रदेश सभा विघटन हुने उनले बताए।

न्यायालयलाई बढी क्षति हुन नदिन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छः संविधानविद् आचार्य

संविधानविद् भिमार्जुन आचार्यले न्यायालयलाई बढी क्षति हुन नदिनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन्।

'विश्वासको मत लिने प्रक्रिया प्रारम्भ नभई नयाँ सरकारका लागि आह्वान गर्नु असंवैधानिक'

संविधानविद् भिमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नभएको बताएका छन्।

संसद विघटनबारे के भन्छन् संवैधानिक कानुनका जानकार?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि नेताहरु तथा संविधानविदले प्रतिक्रिया दिन सुरु गरेका छन्। राजनीतिक दलका नेतासहित संवैधानिक कानुनका ज्ञाताहरु ओलीको पछिल्लो कदमलाई लिएर आश्चर्यमा परेका छन्।

संविधानविद्हरुको दाबीः महरा सभामुखमा पुनर्वहाली हुने सम्भावना छैन

संविधानविद्हरुले निवर्तमान सभामुख कृष्णबहादुर महरा पुनर्वहाली हुने सम्भावना नरहेको बताएका छन्।

‘अतित’मा आए अर्जुन मिलन

संविधानविद् डा. भीमार्जुन आचार्य गीत लेखन, गायन हुँदै संगीतमा पनि उत्तिकै सक्रिय छन्। सांगीतिक क्षेत्रमा अर्जुन मिलनका रूपमा चिनिने उनको चौथो एल्बम ‘अतित’ सार्वजनिक भएको छ। एल्बममा गजल तथा गीत संग्रहित छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्