इखेनीलाई भेरीको धमिलो पानी खानुपर्ने बाध्यता हट्यो
‘सहजताका लागि भन्दा पनि हामीलाई इखेनीमा सजायका लागि राखिएको जस्तो लाग्थ्यो,’ स्थानीय वर्षा विकले भनिन्, ‘सडक, बत्ती, खानेपानी, सिँचाइ केही नभएको ठाउँमा १६ वर्ष कसरी कटायौं होला?’
‘सहजताका लागि भन्दा पनि हामीलाई इखेनीमा सजायका लागि राखिएको जस्तो लाग्थ्यो,’ स्थानीय वर्षा विकले भनिन्, ‘सडक, बत्ती, खानेपानी, सिँचाइ केही नभएको ठाउँमा १६ वर्ष कसरी कटायौं होला?’
सशस्त्र द्वन्द्वका बेला तत्कालिन विद्रोही माओवादीले २०६० सालमा बसाएको इखेनी बस्तीका बालबालिकाका लागि विश्वविद्यालयका विद्यार्थीहरुले चिया र पकौडा विक्री गरेर सहयोग संकलन थालेका हुन् ।
फ्रन्टलाइनमा खटिएवापत सरकारले दिने कोरोना भत्ताको रकममार्फत उनले घर–घरमा खोर निर्माण गरिदिए । दुई लटमा गरेर गाउँमा अहिले तीन हजार कुखुराका चल्ला पुगेका छन् । इखेनीलाई नमूना गाउँ बनाउने अभियानमा डा. केसी एक्लै छैनन् ।
मान्छेका पेटहरु भोकाई रहँदा । बालबालिका अकालमै खेर गैरहँदा । अनि हरेक समस्याको पहिरो हरेक पल गैरहँदा । मान्छेमा केवल दुःख मात्रै नबढ्ने रहेछ । दुःखले थिचिदाँ मान्छेका पनि जरा पलाउँदा रहेछन् । भावनाका लामालामा जराहरु । ति जराहरुमा आशा पलाउँदो रहेछ । निडरता उम्रदो रहेछ । कहिल्यै नथाक्ने बल पलाउँदो रहेछ । अनि त्यहीँ जराका त्यान्द्राहरुले ऊ जस्तोसुकै परिस्थितिमा पनि नढल्ने मुढो बन्दो रहेछ ।