बंगलादेशसँग बदला लिँदै उपाधि जित्ने नेपालको लक्ष्य
भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आइतबार (आज) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। खेल राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा ६ः४५ बजेपछि सुरु हुनेछ।
भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आइतबार (आज) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। खेल राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा ६ः४५ बजेपछि सुरु हुनेछ।
भुटानमा जारी यु–१८ साफ महिला च्याम्पियनसिप फुटबलमा मंगलबार (आज) नेपालले बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बेलुकी ६ः४५ बाट चाङ्लिमिथाङ्ग रंगशालामा सुरु हुनेछ।
नेपाल बंगलादेश बैंक लिमिटेडले कञ्चनपुरमा ७७औं शाखा खोलेको छ। बैंकले कञ्चनपुरको चानदेवमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
नेपाल बंगलादेशल बैंकले काभ्रेको बनेपा–४, नालास्थित श्रीष्टीकान्त आधारभूत विद्यालयलाई दुई लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ।
बंगलादेशको राजधानी ढाकामा हुने १२ औं साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ।
टिच फर नेपालसँग नेपाल बंगलादेश बैंकले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान सुरू गरेको छ।
नेपाल बंगलादेश बैंक लिमिटेडले पाँच नयाँ शाखाबाट कारोबार सुरु गरेको छ ।बैंकले बाराको सिमरा, परवनीपुर, मकवानपुरको मकवानपुरगढी, दाङको बबई, हापुरे र कपिलवस्तुको चन्द्रौटा शाखाबाट औपचारिक कारोबार सुरु गरेको सोमबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
नेपाल बंगलादेश बैंक लिमिटेडले एकै दिन चार शाखा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक माधवप्रसाद न्यौपानेले शाखाको उद्घाटन गरेका हुन्।
नेपाल बंगलादेश बैंक लिमिटेडले महोत्तरी जिल्लाको बर्दिबासमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
नेपाल बंगलादेश बैंक लिमिटेडले भोजपुको साल्पासिलिछोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमकाबीच ५७औं शाखा सञ्चालनमा ल्याएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताएका छन्।
लामो समयको तयारीका साथ बंगबन्धु एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि बंगलादेश पुगेको नेपाली टोली शनिबार पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–१ को सेटमा पराजित भएको छ।
नेपाल बंगलादेश बैंक लिमिटेडले अर्घाखाँची जिल्लाको छत्रगन्जमा शाखा विस्तार गरेको छ । बैंकका नायब महाप्रबन्धक सुरेन्द्रभुषण श्रेष्ठ र छत्रगन्ज गाँउपालिकाका अध्यक्ष लेखनाथ पोखरेलको उपस्थितिमा उक्त शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
पाँचौं नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा पनि नेपाल पराजित भएको छ । बुधवार पाकिस्तानको इकबाल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो ।
प्रथम अन्तर्राष्ट्रिय ह्विलचेयर त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन्।