महिला क्रिकेटमा नेपालको कमजोर ब्याटिङ, बंगलादेशलाई ५१ रनको लक्ष्य
१३ औं दक्षिण एसियाली खेलकूद (साग)को महिला टी २० क्रिकेटमा नेपालले कमजोर प्रदर्शन गरेको छ।
१३ औं दक्षिण एसियाली खेलकूद (साग)को महिला टी २० क्रिकेटमा नेपालले कमजोर प्रदर्शन गरेको छ।
१३ औ साउथ एसियन गेम्स (साग) पुरुष भलिबलमा नेपाल पराजित भएको छ। बुधबार भएकाे निकै प्रतिस्पर्धात्म खेलमा बंगलादेशले नेपाललाइ पराजित गरेको हो।
नेपाल र बंगलादेशबीचको व्यापार सहजीकरण वार्ता बुधबार सम्पन्न भएको छ।
करिब तीन अर्ब रुपैयाँ व्यापार घाटा रहेको बंगलादेशसँग व्यापार सहजीकरण गर्न सुरु भएको दुई देशबीचको वार्तामा नेपालले व्यापार र पारबहनलाई प्रमुख अजेन्डाका रुपमा अघि सारेको छ।
नेपाल-बंगलादेशबीच सहुलियत पुर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौमा सुरु भएको छ। राजधानी काठमाडौंमा मंगलबार सुरु बैठकमा दुई देशबीचको व्यापारीक संभावनका विषयमा छलफल हुनेछ।
सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्नका लागि पनि आजको खेल जित्नै दबाव छ। नेपालले आफ्नो अन्तिम खेलमा भने यूएईसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल बंगलादेश बैंक कर्मचारी संघले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ।
पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। विराटनगरको शहीद रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले ३–० को अग्रता लिएको छ।
एक खेल अगावै अन्तिम चारमा स्थान बनाएको साफ च्याम्पियनसिप महिला फुटबलको आयोजक देश नेपालले आज(शनिबार) बंगलादेशसँग समूह विजेताको छिनोफानोका लागि प्रतिस्पर्धा गर्दै छ। यसअघिका संस्करणमा नेपाल बंगलादेशविरुद्ध अपराजित हुँदै आएको छ।
नेपाल बंगलादेश बैंकले रसुवा जिल्लाको टिमुरे, कञ्चनपुर जिल्लाको महेन्द्रनगर, कैलाली जिल्लाको टिकापुर र बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
नेपाल र बंगलादेशबीच दोहोरो कर उन्मुक्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थिति मंगलबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले दुई मुलुकबीच दोहोरो कर उन्मुक्तिसम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन्।
नेपाल–बंगलादेश ऊर्जा संयन्त्रको सोमबार सुरु सहसचिवस्तरीय बैठकमा अन्तरदेशीय प्रसारण लाइन कुन मोडालिटीमा निर्माण गर्ने भन्नेमा छलफल भएको छ ।
नेपाल बंलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेह्रथुमको आठराई गाँउपालिका–३, ह्वाकुको सरस्वती माध्यमिक विद्यालयलाई चार लाख १३ हजार रकम बराबरको विज्ञान प्रयोगशालाका सामग्री हस्तान्तरण गरेको छ।
नेपाल बंगलादेश (एनबी) बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीचमा बैंकासुरेन्स सम्झौता भएको छ।
नेपाल बंगलादेश बैंकले ग्राहकको लागि सगौरव बचत खाताअन्तर्गत दसंै शुभकामना योजना ल्याएको छ।