आगामी युग दक्षिण एशियाली युग : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले २१ आै शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिएका छन।
उपराष्ट्रपति नन्दबहादुर पुनले २१ आै शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिएका छन।
फिन्ल्याण्डका बर्तमान राष्ट्रपति साउली निनिस्टो पुनः निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न भएको निर्वाचनको मतगणनाको नतिजा अनुसार उनले ६२.७ प्रतिशत मत प्राप्त गरी विजयी भएका हुन्। उनी पहिलो चरणमै निर्वाचित भएपछि दोस्रो चरणको निर्वाचन गर्नुपरेको थिएन।
भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। नेपालका लागि भारतीय दूतावास, काठमाडौँ र इन्डियन कल्चरल सेन्टरद्वारा यहाँ शनिबार आयोजित सो समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वीट्जरल्याण्डको डाभोसमा सुरु भएको विश्व आर्थिक मञ्चको सम्मेलनमा भागलिन स्वीस सहर डाभोस पुगेका छन्। सो आर्थिक मञ्चमा सहभागी हुने पछिल्लो १८ वर्षमा अमेरिकी राष्ट्रपतिमा उनी नै पहिलो व्यक्ति हुन। उनले सो मञ्चमा आफ्नो सहभागितालाई आर्थिक विकासको कडीका रुपमा लिएका छन्।
इजिप्टले यही बर्षको मार्च २६–२८ मा हुने भनिएको निर्वाचनमा पूर्व जनरल समी अन्नानले वर्तमान् राष्ट्रपति अब्देल फताह अल सिसीसँग लड्ने चर्चा चलिरहेका समय सेनाले उनलाई पक्राउ गरेको इजिप्टको राज्य सञ्चालित समाचार संस्थाले सेनाद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी जनाएको छ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आगामी ओलम्पिक खेलकूदपछि पनि दुई कोरियाबीचको वार्तालाई जारी राख्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी थिइन।
इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो मुलुक ‘एकिकृत तथा अखण्ड राज्यको पक्षमा’ रहेको बताएकाे इराकको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ ।
इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो मुलुक ‘एकिकृत तथा अखण्ड राज्यको पक्षमा’ रहेको बताएको इराकको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपला सिरिसेनासँग भेटवार्ता गरेका छन्। श्रीलंकाका सेना प्रमुखको निमन्त्रणमा श्रीलंका भ्रमणका लागि कोलम्बोमा रहेका क्षत्रीले शुक्रबार राष्ट्रपति सिरिसेनासँग भेट गरेका हुन्।
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आफू राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन्। रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता खनालले आफू राष्ट्रपति बने देशकै लागि फाइदा हुने टिप्पणी गरे।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तन स्थापित भइसकेकाले आर्थिक समृद्धिमा मुलुक केन्द्रीत हुनुपर्ने बताइन्। उनले निर्वाचनपछि मुलुक राजनितिक स्थायित्वको चरणमा रहेकाले आर्थिक समृद्धि नै सवैको पहिलो अजेन्डा हुनुपर्ने बताइन्।
रीलंकाका राष्ट्रपति मैत्रीपला सिरिसेनाले नेपाल भ्रमण गर्ने भएका छन्। नेपालका लागि श्रीलंकाकी राजदूतले डब्लु. एस. परेराले शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटी राष्ट्रपति सिरिसेनाले चाँडै नेपाल भ्रमण गर्ने जानकारी गराएकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको शुक्रबार उद्घाटन गरेकी छन्। मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित महोत्सवको राष्ट्रपति भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गरेकी हुन्।
उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ।