७ वैशाख २०८१ शुक्रबार

‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु

भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु भएको छ। यो तथ्याङ्क सन् २०२४ को सुरुवाती समयको हो।

कर्नाटकमा बिजेपीलाई धक्का

कर्नाटकको विधानसभा चुनाव राष्ट्रिय मुद्दाको साटो स्थानीय मुद्दामा केन्द्रित हुँदा भारतीय राष्ट्रिय कांग्रेसले बाजी मारेको छ।

कर्नाटकमा १४ दिन कर्फ्यू

भारतको कर्नाटकमा आजदेखि १४ दिनका लागि कर्फ्यू जारी भएको छ। यस प्रदेशका उपमुख्यमन्त्री सीएन आश्वत नारायणले सोमबार दिएको निर्णय अनुसार यो आदेश जारी गरेका हुन्।

भारतको कर्नाटक विधान परिषद् बैठकमा हुलदंगा, उपसभापतिलाई कुर्सीबाट खसालियो (भिडियो)

कांग्रेसका केही परिषद् सदस्य (एमएलसी) उपसभापति भोजेगौडा बसेको ठाउँसम्म पुगे। उनीहरूले उपसभापतिलाई तानेर कुर्सीबाट खसाइदिए र कुटपिट गरे।

कर्नाटक बस दुर्घटनामा २८काे मृत्यु

भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ। भारतमा प्रत्येक बर्ष सडक दुर्घटनामा परी १ लाख ५० हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन्।

कर्नाटकमा ढल्यो भाजपाको सरकार, ५५ घण्टामै येदियुरप्पाले दिए राजीनामा

भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टीको सरकार ढलेको छ। यहाँ भाजपाबाट मुख्यमन्त्री बनेका बीएस येदियुरप्पाले पद तथा गोपनियताको सपथ लिएको ५५ घण्टामै राजीनामा दिएका छन्।

कर्नाटकमा भाजपाको सरकार, येदियुरप्पा बने मुख्यमन्त्री

भारतको कर्नाटक राज्यमा सत्तारुढ भारतीय जनता पार्टीको सरकार बनेको छ।

कर्नाटकमा भाजपा बन्यो पहिलो दल, कांग्रेस ७८ सीटमै सीमित

भारतको कर्नाटक राज्यमा सम्पन्न विभानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी पहिलो दल बनेको छ। कुल २२४ मध्ये २२२ सीटमा सम्पन्न मतगणनामा भाजपा १०४ सीटसहित पहिलो दल बनेको हो।

भारतको कर्नाटकमा बस दुर्घटना, आठको मृत्यु

भारतको दक्षिणी राज्य कर्नाटकमा एउटा बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ।  पुल तर्दै गर्दा शनिबार तलाउमा बस खसेको र अरु १० जना घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।  कर्नाटक राज्यको राजधानी बैङलुरुदेखि २५० किलोमिटर टाढा पर्ने हास्सान जिल्लामा दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्