नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी थाइल्यान्ड
नेपालले आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनलमा थाइल्यान्डको सामना गर्ने भएको छ।
नेपालले आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनलमा थाइल्यान्डको सामना गर्ने भएको छ।
नेपालले ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध २१९ रनको विशाल लक्ष्य दिएको हो।
विनोद भण्डारी, विक्रम सोब, सुशन भारी र नन्दन यादव गरी चार जना खेलाडीले भने आइतबार साँझ नै रिपोर्टिङ गरे पनि पिसिआर रिपोर्ट नआएका कारण प्रशिक्षणमा अनुपस्थित भएका हुन्। यी खेलाडीले सुरुआतमा पूर्वकप्तान ज्ञानेन्द्रलाई साथ दिएका थिए।
नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ।