१५ वैशाख २०८१ शनिबार
image/svg+xml

बर्दिबासामा सडक खाना महोत्सव

विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ।

‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

सधैँ मङ्सिरको सुरुआतसँगै हिमपात हुने जिल्लामा यस वर्ष फागुन लागिसक्दा समेत वर्षात् तथा हिमपातको सम्भावना देखिँदैन। मौसम खुल्दै गएको छ भने तापक्रमसमेत वृद्धि हुँदै गएको हावापानी मापन केन्द्र सल्लेरीले जनाएको छ।

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा घटे पर्यटक फुङ्लिङ

कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ।

पाहुना स्वागत गर्न पोखरा आतुर

पर्यटन व्यवसायीका अनुसार सन् २००० ताका पोखरामा आन्तरिक पाहुनाको हिस्सा करिब पाँच प्रतिशत मात्र थियो। अहिले त्यो हिस्सा ३५ प्रतिशत नाघिसकेको छ।

‘नयाँ पर्यटन ऐन व्यवसायीहरूप्रति उदार हुनुपर्छ’

पर्यटन क्षेत्रले वैदेशिक मुद्रा आयततमा अर्थपूर्ण योगदान गरेकाले निकासी उद्योग जस्तै पर्यटन उद्योगलाई पनि प्रोत्साहन रकम दिने गरी कानुन संशोधन हुनुपर्ने तर्क व्यवसायीको छ ।

अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित

पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन्।

पर्यटन व्यवसायमा सुधार नआए पनि पर्यटक आगमनमा नयाँ रेकर्ड

पर्यटन बोर्डको अनुसार सन् २०१९ को अक्टोबर महिनामा १ लाख १३ हजार संख्यामा पर्यटकहरू नेपाल भित्रिएका थिए।

पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ : परराष्ट्र मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् ।

लयमा फर्कियो पोखराको पर्यटन व्यवसाय,व्यवसायी हर्षित

कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन्।

फेस्टिभलले चिनियाँ पाहुनाको आगमन बढाउने अपेक्षा

पोखरेली पर्यटन व्यवसायी चिनियाँ पाहुनाबाट ठुलो अपेक्षा गर्छन्। कोरोना भाइरस संक्रमण सुरु हुनुअघि भित्रिएका ठुलो आकारका चिनियाँ पाहुनाका कारण पर्यटन क्षेत्रमा निकै राहत मिलेको थियो।

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ।

पर्यटक बढे, व्यावसायिक गतिविधि बढेन

मुलुकमा आउने पर्यटक संख्यात्मक रूपमा वृद्धि भए पनि पर्यटकीय गतिविधि बढ्न नसक्दा पर्यटन व्यवसायी मर्कामा परेका छन्। कोभिडपछि देशमा भित्रिएका पर्यटकले सोचेअनुरूप खर्च नगर्दा व्यवसायीहरू मर्कामा परेका हुन्।

पर्यटन क्षेत्र पोखराका होटलको अग्रिम बुकिङ उत्साहप्रद छैन

अहिले पर्यटकीय सिजन सुरु भइसकेको छ। पर्यटन व्यवसायीले फेब्रुअरी–अप्रिललाई पर्यटन क्षेत्रमा दोश्रो सिजन मान्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्