महिला उद्यमी महासङ्घ र पाकिस्तानी राजदूतबिच छलफल
नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाश्मी र महिला उद्यमी महासङ्घका प्रतिनिधिका बिच छलफल भएको छ।
नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाश्मी र महिला उद्यमी महासङ्घका प्रतिनिधिका बिच छलफल भएको छ।
पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता मुमताज जाहराले हाल र आगामी दिनमा दुबै देशबीच हुने सबै उच्चस्तरीय भ्रमणलाई पनि रद्द गरिएको बताइन्।
नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको विरोध गरेका छन्।
गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि विपिन सकुशल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुने दुःखद रहेको बताए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा लगानी विस्तार गर्न नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेलाई आग्रह गरेका छन्। मन्त्री रिजालले राजदूतसँग भएको शिष्टाचार भेटमा यस्तो आग्रह गरेका हुन्।
कपिलवस्तुको मानव अधिकारको अवस्था बुझ्न नेपालका लागि नर्वेकी राजदूत तोरम ड्रमडाल बिहीबार तौलिहवा आएकी छिन्।
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ।
शुक्रबारको बसेकाे संसदीय सुनुवाइ समितिकाे बैठकले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपाललाई सर्वसम्मतले अनुमोदन गरेको हो।
नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बेपत्ता विपीन जोशीको रिहाईको माग गरेका छन्।
आज बिहान काठमाडौंमा मुख्यमन्त्री शाह र राजदूत गोल्डबर्गरबीच भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल पोखरा इन्टरनेश्नल माउण्टेन क्रसकन्ट्री कम्पिटिसन’ पोखरामा सुरु भएको छ।
क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन्।
क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ।
संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालको संसदीय सुनुवाइ प्रक्रिया शुक्रबारबाट अघि बढाउने भएको छ।
पटकपटकका भूकम्प, भारतीय नाकाबन्दी, कोरोना महामारीलगायतबाट थला परेको अर्थतन्त्रमा थप व्यभार बढाउने गरी सरकारले युरोपेली मुलुक पोर्चुगलमा आवासीय राजदूतावास खोल्ने निर्णय गरेको हो।