२० असार २०८१ बिहीबार
image/svg+xml

सिमसिमे पानीमा ... !

कोरा बौद्धमार्गीहरूले प्रचलनमा ल्याएको शब्द हो रे । जसको अर्थ बौद्ध, चैत्य, स्तुपा आदि जस्ता तीर्थस्थलको परिक्रमा गर्नु हो रे । त्यसैले कोरा साइकलयात्रामा पनि हिन्दू बौद्ध मठमन्दिर, स्तुपा आदि घुमेर साइकलयात्रा सम्पन्न गरिन्छ । नेपालमा विशेष गरी काठमाडौंमा साइकलयात्रीहरूको लागि कोरा एक प्रकारको उत्सव नै हो । सुरुका दिनमा कोरा काठमाडौंमा मात्र सीमित थियो । यस वर्ष झन् झापा, नेपालगंज, जुम्ला लगायतको ठाउँमा पनि कोराको आयोजना भएको खबर सुन्नमा आयो ।

जूनकिरी बालबालिकाका लागि मनकिरी भएको छ

म कक्षा ५ की विद्यार्थी हुँ। म नागरिक पत्रिकाको जूनकिरीको नियमित पाठक हुँ। जूनकिरीमा प्रकाशन भएका सबै लेखहरू औधी मन पर्छ।

अँध्यारोका जूनकिरीहरू र षडानन्द

कुनै जमानामा कुनै गाउँमा एकजना जोगी अर्थात् तवस्वी नदीको मध्य भागमा उभिएर भररात कठिन योग साधना भनौँ वा तपस्या गर्थे। उनलाई सधैं मध्य नदीमा उभिएको देखेर त्यसै नदीमा डुङ्गा चलाएर बस्ने एक माझीले सोधेछन्– यसरी हरेक रात नदीको मध्य भागमा उभिएर तपस्या गर्दा अँध्यारोमा केहीको पनि डर लाग्दैन ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्