१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सिम्रिक एयरको उडानमा रोक, बदनियतपूर्ण तरिकाले अफवाह फैलाइयो-सिम्रिक

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको छ। प्राधिकरण र विभिन्न विमानस्थललाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि सिम्रिक एयरको उडानमा साउन २६ गतेदेखि रोक लगाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए।

आजदेखि सिम्रिक एयरको सबै उडानमा रोक

प्राधिकरणलाई तिर्नुपर्ने रु ४६ लाख नतिरेकाले शुक्रबार(आज) देखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

हेलिकोप्टर पर्वतीय उडानमा रोक

सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन्।

आठ प्याराग्लाइडिङ चालकलाई उडानमा रोक

प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचक्रयाँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले पोखराका आठजना प्याराग्लाइडिङ चालकलाई उडाउनमा रोक लगाएको छ।

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः आठजना पाइलटलाई उडानमा रोक

‘आठजना पाइलटलाई अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ,’ ना का अध्यक्ष भण्डारीले भने, ‘उनीहरुलाई के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै छानबिन गरेर निर्णय गर्नेछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्