पारवहन सन्धि पुनरावलोकन गर्ने सहमति
लामो समयदेखि छलफलमा रहेको पारवहन सन्धि पुनरावलोकन गर्न आइतबार सम्पन्न बैठकमा भारतीय पक्ष सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।