coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

‘मिलिटरी क्रस’ पाउने नेपाली सैनिक

युद्धभूमिमा दुस्मनविरुद्ध प्रशंसनीय वीरता देखाई काम फत्ते गर्ने बहादुर सैनिकलाई विभूषित गर्नका लागि २८ डिसेम्बर १९१४ देखि बेलायतले मिलिटरी क्रस (एमसी) विभूषणको सुरुवात गर्‍यो।

विश्व शान्तिमा सेनाको ६४ वर्षः हालसम्म ७२ जनाको सहादत

विश्व शान्तिका लागि खटिएर ज्यान गुमाउने गुरुङ पहिलो नेपाली शान्ति सैनिक भने होइनन्। नेपाली सेनाको सैनिक मुख्यालयका अनुसार यसअघि ७१ जनाले ज्यान गुमाइसकेका थिए। पछिल्लोपटक गत मंसिरमा मात्रै दक्षिण सुडानमा खटिएको श्री हाई रेडिनेस गुल्म (शान्ति सेना) पाँचौं डफ्फामा कार्यरत दीपेन्द्र बस्तीले ज्यान गुमाएका थिए।

शान्ति स्थापनामा अब्बल बन्दै

गत सेम्टेम्बरमा मात्र दक्षिण सुडानमा शान्ति स्थापनार्थ खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकसहितलाई युएन मेडलबाट सम्मानित गरिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्