९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

टीकापुर जाँचबुझ आयोगको प्रतिवेदन गृहले लुकायो

कैलालीको टीकापुरमा ७ जना सुरक्षाकर्मीसहित एक दूधे बालकको ज्यान जानेगरी भएको हत्याकाण्डको जाँचबुझ आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन। गृहमन्त्रालयमा थन्केको सो आयोगको प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन। एक बालक तथा ७ प्रहरीको मृत्यु भएको सो घटनाको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो तर, प्रतिवेदन भने सार्वजनिक गरेको छैन।

गृहमन्त्रालयले देशभरका प्रजिअको मूल्यांकन गर्दै

गृहमन्त्रालयले काठमाडौँ उपत्यकालगायत देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कार्यसम्पादन मूल्यांकन गर्ने भएको छ। देशभरका सिडिओ कार्यालयहरुमा जनगुनासो नबढेस सेवा प्रभावकारी बनोस् भन्ने उद्देश्यले मन्त्रालयबाट कार्यसम्पादन मूल्यांकन गर्ने भएको हो।

उपत्यकाका तीन प्रजिअसँग कार्यसम्पादन सम्झौता

गृहमन्त्रालयले काठमाडौँ उपत्यका अन्तर्गतका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) सँग आइतबार कार्यसम्पादन सम्झौता गरेको छ।

सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याई गर्नुहुन्न : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याई गर्न नहुने बताएका छन्।

निर्मला हत्याकाण्ड : एसपी विष्ट निलम्बित, डिएसपी र इन्सपेक्टर मुख्यालय तानिए

कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई गृहमन्त्रालयले निलम्बन गरेको छ। डिएसपी ज्ञानबहादुर सेटी र मुद्दा शाखाका इन्सपेक्टर एकेन्द्र खड्कालाई छानविनको लागि प्रहरी प्रधान कार्यालय तानिएको छ।

गृहमन्त्रालयले ६० सिडिओको सरुवा गर्‍यो (सूचीसहित)

गृहमन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले विहीबार सहसचिव र उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको हो।

एसएसपी लोहनीलाई हेडक्वार्टर तान्न गृहमन्त्रालयको पत्र

गृहमन्त्रालयको सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानविन समितिले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय तान्न पत्र काटेको छ।

मतदान केन्द्र र बस्ती कभर हुने गरी सुरक्षा योजना: गृहमन्त्रालय

पहिलो चरणको निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको गृहमन्त्रालयले जनाएको छ। पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सबै तयारी पुरा भएको गृह सचिव मोहनकृष्ण सापकोटाले बताए।

बाढीका घटनाबारे गृहमन्त्रालयमा आकस्मिक बैठक

अविरल बर्षापछि तराईका जिल्लाहरुमा बाढी र पहाडी जिल्लामा गएको पहिरोका घटनाबारे छलफल गर्न गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

बुधबार सार्वजनिक बिदा दिने निर्णय भएको छैन– गृहमन्त्रालय

काठमाडौं– इस्लाम धर्मावलम्बीको पर्व ईद (ईदुल्ल फित्र)का अवसरमा बुधबार सार्वजनिक बिदा भनी आएको समाचारमा गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्