जोखिम हेरी रणनीति बनाऔं: देउवा, विरोधका लागि विरोध नगर्नुस्: ओली
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण जोखिमको अवस्था हेरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाउन सरकारलाई सुझाएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण जोखिमको अवस्था हेरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाउन सरकारलाई सुझाएको छ ।
निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै कांग्रेसका पोखरा–लेखनाथ महानगर सभापति बजिरमान श्रेष्ठले शुक्रबार राजीनामा दिएका छन् । निर्वाचनमा कांग्रेस कास्कीको परिणाम दुखद् रहेको भन्दै त्यसमा आफ्नो पनि जिम्मेवारी रहेको भन्दै नगर सभापतिबाट राजीनामा दिएको उनले बताए ।