९ मंसिर २०८१ आइतबार
image/svg+xml

वनकालीबाट पूर्वराजाको उद्‍घोष- 'निषेधको राजनीतिले विद्रोह जन्मिन्छ'

राजधानीमा बिहीबारदेखि सुरु अन्तर्राष्ट्रिय विराट हिन्दू महासंघको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराजा शाहले भने- ‘कसैले पनि निषेधको राजनीति गर्न हुँदैन। यसो गरियो भने जनतामा निराशा र वितृष्णा पैदा हुन्छ। अन्ततः यसले विद्रोहको सिर्जना गर्छ।’

बिराट विश्व हिन्दु सम्मेलनलाई पूर्वराजा ज्ञानेन्द्रले सम्बोधन गर्ने

पशुपतिको वनकालीस्थित बिहीबारदेखि विराट हिन्दु सम्मेलन सुरु हुने आयोजक हिन्दु अधिराज्य राजनीतिक समितिले जनाएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले यही कातिक ४, ५ र ६ गते सम्म चल्ने विराट हिन्दु सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्ने जानकारी गराएको हो।

पूर्वराजा ज्ञानेन्द्रकाे पहिलाे टीका कमल थापालाई

पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज सर्वसाधरणलाई टीका लगाइदिएका छन्। निर्मल निवासमा दिउँसो ३ः३० बजेदेखि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले संयुक्तरुपमा टीका लगाई सर्वसाधरणलाई आशिर्वाद दिएका हुन्।

उपप्रधानमन्त्री थापाले जव पूर्वराजा समक्ष शिर निहुर्‍याए

गणतान्त्रिक संविधानको शपथ खाएका सरकारका उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा शुभकामना दिएका छन्।

पूर्वराजा-पूर्वराष्ट्रपतिविरुद्ध उजुरी

जनकपुर- माओवादी सहिद रामवृक्ष यादवका पुत्र शेखरको हत्या अभियोगमा तत्कालीन राजादेखि सरकार प्रमुख र सुरक्षा निकायका प्रमुखहरूविरुद्ध किटानी जाहेरी परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्