coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

एमाले कैलाली अधिवेशन आजदेखि,अध्यक्षमा तीन जना आकांक्षी

नेकपा एमाले कैलालीको अध्यक्षका लागि तीनजना आकांक्षी देखिएका छन्। आज हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्ने भएका छन्।

एनआरएनए निर्वाचनमा ७० जनाको उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि आकांक्षीहरूले धमाधम उम्मेदवारी दर्ता गरेका छन्।

काँग्रेस निकट सिडेनमा नयाँ नेतृत्व चयन हुँदै

सिडेनको सातौं कार्यकारिणी समितिको आगामी शनिबार काठमाडौं हुने निर्वाचनमा तिनै पक्षले आ–आफ्नो प्यानलसहित विजय हुने दाबीसमेत गरेका छन्।

महासंघको निर्वाचन सम्पन्न

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ।

राप्रपा मतगणना: लिङदेनले ११२१ मत ल्याउँदा थापाले १०२० मत ल्याए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि अहिले मतगणना जारी छ।

एनआरएनएको नयाँ नेतृत्वका लागि डिसेम्बर २६ र २७ मा निर्वाचन हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि डिसेम्बर २६ र २७ तारिखमा निर्वाचन हुने भएको छ।

कांग्रेस धनुषा क्षेत्र नं ४ को सबै पदमा सर्वसम्मतिले नेतृत्व चयन

नेपाली कांग्रेस धनुषा क्षेत्र नं ४ को कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसहित सबैपदमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ।

भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन

भक्तपुर नगर सभापति तमखु नेतृत्वका उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएकी छिन् ।

महासंघ निर्वाचनमा मतदान सुरु, ढकाल र प्रधान प्यानलबीच प्रतिस्पर्धा

नयाँ नेतृत्व चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको मतदान सुरु भएको छ। विहीबारदेखि महासंघको साधारण सभा सुरु भएको भए पनि आज (शनिवार) नेतृत्व चयनका लागि मतदान सुरु भएको हो।

'निजी क्षेत्रको मान, सम्मान, सुरक्षा हाम्रो प्राथमिकता'

निजी क्षेत्र देशको मेरुदण्ड, रोजगारी सिर्जना गर्ने ठाउँ र अर्थतन्त्रलाई चलायमान बनाउने माध्यम र देश विकासको सारथी हो । निजी क्षेत्रको मान, सम्मान, सुरक्षासँगै लगानीको वातावरण बनाउने हाम्रा प्राथमिकता हुन् ।

'निजी क्षेत्रको उत्थान हाम्रो प्राथमिकता'

महासंघलाई सबल, सुदृढ बनाउने पहिलो प्राथमिकता छ । मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको तर्फबाट योगदान गर्ने । सरकार र उद्योगी, व्यवसायीबीच समन्वय गरी नीतिगत उल्झन सुल्झाउन सहजीकरण गर्छौं ।

'निजी क्षेत्रको साख स्थापित गर्ने संकल्प छ'

सरकारको ७० प्रतिशत आम्दानी दिने क्षेत्र समस्या परेको बेला सहयोग नगर्ने हो भने र निजी क्षेत्र टाट पल्टियो भने सरकारले खर्च कसरी चलाउने ? त्यो राज्यले सोच्नु पर्दैन ? नेपाल सरकार जहिले पनि नियमकारी निकायको भूमिकामा मात्र छ । सहजीकरण गर्ने भूमिका हुनुप-यो ।

'व्यावसायिक हकहितमा काम गर्न चाहेको हुँ'

श्रम बजारलाई व्यवस्थित बनाउनुपर्छ । विदेशबाट काठ आयात भइरहेको छ । वनपैदावारलाई प्रयोगमा ल्याउने र जडीबुटी प्रशोधन गर्ने वातावरण बनाउनुपर्छ । खानीको व्यवस्थापन गर्नुपर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्