लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान: लैंगिक समानता नीति आउँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारदेखि सुरु भएको लैंगिक हिंसाविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै हिंसारहित समाज बनाउने दाबी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारदेखि सुरु भएको लैंगिक हिंसाविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै हिंसारहित समाज बनाउने दाबी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय लैगिंक समानता नीतिको मस्यौदा मन्त्रिपरिषदबाट पारित हुने क्रममा रहेको जानकारी दिएका छन्।
लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु हुँदैछ।