२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

शक्ति हत्याउने सिटौला दाउ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।

कर्णालीमा सत्ता राजनीति: अहिलेकै सरकारलाई निरन्तरता दिने माओवादी केन्द्रको निर्णय

प्रदेश कमिटी इन्चार्ज शक्तिबहादुर बस्नेतको अध्यक्षतामा दुई दिनसम्म बसेको प्रदेश कमिटी बैठकले वर्तमान पार्टी नेतृत्वकै सरकारलाई निरन्तरता दिने गरेर नेतृत्वलाई पहलकदमी गरिदिन अनुरोध गर्ने निर्णय गरेको हो।

कांग्रेसमा सत्ता जुहारी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा बाँडिएपछि नेपाली कांग्रेस आगामी दिनमा नयाँ सरकार गठनका लागि सत्ताको साँचो बन्ने देखिएको छ । दुई समूहमा बाँडिएको नेकपा कानुनी रूपमै विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकार गठनका लागि मुख्य भूमिकामा पुग्नेछ । नेकपाभित्रको आन्तरिक विवाद कसरी अघि बढ्छ, स्पष्ट भइनसके पनि कांग्रेसभित्रको सत्ता राजनीतिले पार्टीका शीर्ष नेताहरू सरकारमा सहभागिताको पक्ष–विपक्षमा उभिएका छन् ।

‘ओली–देउवा भेटको सत्ता राजनीतिमा अर्थ छैन’

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटघाटले सत्ता राजनीतिमा कुनै अर्थ नराख्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्