७ वैशाख २०८१ शुक्रबार

नेपालको पर्यटनमा चीन र भारतका पाहुनाको भरोसा

छिमेकी मुलुक भारत र चीनबाट विदेश भ्रमणमा निस्किने केही प्रतिशत पर्यटक तान्न सके नेपालको पर्यटन फस्टाउन सक्छ।

असुलीका लागि एसइई

त्यसैले ९ कक्षाको परीक्षा जस्तै गरी १० कक्षाको परीक्षा सञ्चालन गर्न सकिन्छ र पनि केन्द्र, प्रदेश र स्थानीय तहलाई अधिकार क्षेत्र बाँडफाँट गर्ने क्रममा तीनै तहलाई संलग्न गराउने उद्देश्यले मात्र एसइई प्रदेश सरकारले सञ्चालन गर्न सक्ने व्यवस्था हुँदै आएको छ।

इलाम भित्रिने पर्यटक संख्यामा वृद्धि

इलामको पर्यटन लयमा फर्कन थालेको छ। कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो।

धमाधम कालोसूचीमा उद्योगी–व्यवसायी

व्यावसायिक वातावरण बिग्रिँदा गुरुङजस्ता धेरै उद्योगी–व्यवसायीले ऋण तिर्न नसकेपछि कत्तिको धितो लिलामीमा परेको छ भने हजारौं कालोसूचीमा परेका छन्।

महामारीमा थलिएका महिला उद्यमीलाई उठाउने प्रयासमा छौं: अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले कोरोना महामारीमा थलिएका महिला उद्यमी व्यवसायीलाई पुन: जीवित पार्न निरन्तर प्रयास गरिरहेको बताएकी छन्।

गरिबमाथि नै प्रकृतिको बज्रपात

सानातिना समस्यासँग जुध्दै आएकी बझाङको मष्टा गाउँपालिका ५ द्वारीकी कञ्चना कठायतमाथि गत असोजमा आएको भूकम्पले घर भत्काइदिएर थप बज्रपात पारेको छ।

सम्बन्ध सुदृढीकरणको समय

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात हुने यसअघि प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिचको सहमतिले अहिले सार्थकता पाएको हो।

विदेशी पर्यटकको पहिलो रोजाइ बन्दै ‘मुस्ताङ’

सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ।

‘सरकार ! कि रोजगारी देऊ कि टिकटक खुलाऊ’

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ। एक महिनाअघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन्।

नाइजेरियामा एड्स महामारी अन्त्य गर्न रणनीतिक योजना सुरु

नाइजेरियाले एचआइभी/एड्स महामारी अन्त्य गर्न रणनीतिक योजना सुरु गरेको छ।

पर्यटन कि गुणस्तरीय पर्यटन?

पछिल्लो समय नेपाल भित्रने विदेशी पर्यटकको संख्या बढ्दो छ। पर्यटकको आवगमन कोभिड–१९ महामारीको भन्दा पनि राम्रो अवस्थामा देखिन्छ।

काठमाडौंमा महामारी सम्झौता सम्बन्धी उच्चस्तरीय सम्मेलन सम्पन्न

स्वास्थ्य सेवाको गुणस्तरीयता र उक्त सेवामा जनताको पहुँचका सन्दर्भमा भइरहेका प्रयत्नबारे नेपालको स्वास्थ्य क्षेत्रमा संलग्न सरोकारवाला र साझेदारहरूको छलफल र थप सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्यले ‘महामारी सम्झौतामा अतिकम विकसित राष्ट्रका सरोकार भावी महामारी सामना गर्न स्वास्थ्य क्षेत्रको सबलीकरण’ बिषयक कार्यक्रम सम्पन्न भएको छ।

धरानका ल्याबहरू साउन ३२ सम्म दर्ता र नवीकरण गर्ने सहमति

धरानमा सञ्चालनमा रहेका ल्याबहरूले साउन मसान्तसम्म दर्ता र नवीकरण गर्नुपर्ने भएको छ।अनुगमनको क्रममा दर्ता पोलिक्लिनक तथा ल्याबहरू नवीकरण र दर्ता विना सञ्चालनमा रहेको खुलेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्