भारत र अमेरिकाले चिनियाँ सीमा क्षेत्रमा सैन्य अभ्यास गर्दै
संयुक्त सैन्य अभ्यास हुन लागेको उत्तराखण्डको औली भारत चीनको विवादित सीमा एलएसीबाट ९५ किलो मिटर टाढा रहेको जनाइएको छ।
संयुक्त सैन्य अभ्यास हुन लागेको उत्तराखण्डको औली भारत चीनको विवादित सीमा एलएसीबाट ९५ किलो मिटर टाढा रहेको जनाइएको छ।
अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले अमेरिकासँग जारी जलवायु परिवर्तन, सैनिक सम्बन्ध तथा लागुपदार्थ नियन्त्रणसम्बन्धी वार्ता रद्द गर्ने भएको छ।
चीनको विरोधबीच अमेरिकी संसद्की सभामुख तथा डेमोक्र्याट उच्च नेतृ नान्सी पेलोसी मंगलबार ताइवान पुगेकी छिन्।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत कायम गरेको डेमोक्रेट पार्टीले वर्तमान सभामुख नान्सी पेलोसीलाई नै अर्को दुई वर्षका लागि सभामुखमा चयन गरेको छ।