२४ वैशाख २०८१ सोमबार
image/svg+xml

नेपाल सम्वतको अवसर पारेर सय वर्ष पुरानो बालधारा पुनर्निर्माण सुरु

पोखरामा एक सय वर्ष पुरानो धारा पुर्ननिर्माण गरिने भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीस्थित गिरिजाचोकमा रहेको बालधारा स्थानीय भिन्तुना युवा क्लवको सकृयतामा पुनर्निर्माण गरिन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्