२४ कार्तिक २०८२ सोमबार
image/svg+xml ५:२५ पूर्वाह्न

कसले उचाल्ला झापा महिला गोल्डकपको उपाधि ?

दुवै टोलीले उपाधिमा आ–आफ्नो दाबी प्रस्तुत गरेका हुन् । दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधि रक्षाका लागि रूपमा तयार रहेको बताए ।

लालीगुराँस र विजय स्पोर्ट्स क्लबको सानदार जित

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत आइतबार भएको खेलमा लालीगुराँस एसोसिएसन क्लबले ४–० ले हरायो ।

तनहुँमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका-५, बेलचौतारामा आइतबार साँझ मिनी ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ।

रामकुमारी झाँक्री भोलि एमालेमा फर्कने

पार्टीको निर्णयबाट असन्तुष्ट नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री एमालेमा फर्कने भएकी छन्।

प्रहरी कुट्नेमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ ।

मधेसमा एमाले बाहेकको समीकरण !

कांग्रेस, जसपा, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिएका छन् ।

सिरहासँग जोडिएको भारतीय नाका आजदेखि बन्द

भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी सिरहाको सीमावर्ती नाका आज रातिदेखि बन्द गरिने भएको छ ।

आयल निगमको धनगढी डिपो तत्काल सार्न स्थानीयको माग

धनगढीको घनाबस्तीबिचको नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् ।

महेशको दाबी: प्रधानमन्त्री बन्नसक्छु, तर गगन–रवि जस्तो उद्घोष गरेर हिँड्दिनँ

‘म पार्टीको अध्यक्ष हुने सम्भावना पनि बोकेर हिँडेको छु,’ उनले भने, ‘म देशकै प्रधानमन्त्री हुने सम्भावना पनि बोकेर हिँडिराख्या छु।’

पर्दा पछाडिका गुमनाम हिरो: मेहनत धेरै, चर्चा शून्य

पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले अनुभूति गरेकै विषय हो। तर, चलचित्रमा देखिने दृश्यलाई सुन्दर र प्रभावकारी बनाउन पर्दापछाडि काम गर्ने प्राविधिकको भूमिकाका बारेमा धेरैलाई थाहा हुँदैन।

निर्वाचनको बेला सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्वपूर्ण: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग

प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रिमण्डलमा छलफल गर्ने आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

डेडिकेटेड र ट्रंक लाइन विवाद मिलाउन उर्जालाई प्रधानमन्त्री कार्यालयको पत्र

डेडिकेटेड ट्रंकलाइनको विवाद समाधानका लागि समन्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ।

पार्टी खोल्दै कुलमान, नाम ‘जनसेवा पार्टी’ र चुनाव चिन्ह ‘बल्ब’ रहने सम्भावना

घिसिङ निकट स्रोतका अनुसार सोमबार निर्वाचन आयोगमा ‘जनसेवा पार्टी’ नाममा नयाँ दल दर्ता गर्ने तयारी भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्