५ मंसिर २०८१ बुधबार
image/svg+xml

नेकपाका विभागहरू क्रियाशील हुँदै

यसअघि प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले विभागको जिम्मेवारी सम्हाले पनि बिहीबार विदेश विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।

विदेश विभागको पदस्थापना कार्यक्रममा प्रचण्ड, नेपाल र श्रेष्ठको एकै स्वर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। बिहीबार पार्टीको विदेश मामिला विभागको पदस्थापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

संविधान कार्यान्वयन गराउन अन्तिम समयसम्म लाग्छौंः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन गराउन आफ्नो पार्टीले अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन्।

‘प्रहरी नेकपाको भ्रातृ संगठन जस्तो भयो’

प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारूढ दल समाजवादी पार्टीकी सांसद रेणु यादवले नेपाल प्रहरी संगठन सत्तारूढ दलको भ्रातृ संगठन भएको आरोप लगाएकी छन्।

‘पुरुषको नाम र ठेगानामा मात्रै महिलाले नागरिकता लिन पाउने’ सहमति अमान्य

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिद्वारा नागरिकता विधेयकका विवादित विषयमा सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि उपसमितिकै सदस्यहरुको असहमति सार्वजनिक भएको छ।

नेकपा अर्घाखाँचीले पायो पुर्णता

पार्टी एकिकरणको लामो समय पश्चात सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीले पूर्णता पाएको छ।

नेकपाको अन्तरपार्टी निर्देशन– २ मा के छ? (निर्देशनसहित)

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन–२ जारी गरेको छ। शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निर्देशन जारी गरेका हुन्।

माधव कमरेडले पछि त्यसलाई सहजरुपमा लिनु भयो : नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता)

एउटा जननिर्वाचित सरकार, जनताको मतदानबाट संवैधानीक प्रकृया पुरा गरेर आएको प्रधानमन्त्रीले चाहि मेरो केहि दिन बाँकी छ भनेर बोल्ने अपेक्षा कसैले गर्छ भने त्यो बेठिक हो। हामीले चाँहि सरकारलाई सफल पार्नु छ। सरकारको दिन गन्ती गर्नु छैन्।

अनेरास्ववियुका संयोजक र सह संयोजकद्वारा पदभार ग्रहण, बिद्यार्थी मोर्चाको एकता भदौभित्रै

नेपाल कम्युनिस्ट पार्टीका नेता हितमान शाक्यले बिद्यार्थी मोर्चाको एकताका बाँकी काम छिट्टै सम्पन्न गरिसक्ने बताएका छन्।

‘दुनियाँ मंगलग्रहमा गइसक्यो, हामी भिडियो कन्फ्रेन्समा गोपनियताको भूतको छायाबाट किन तर्सेको?’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बस्ने निर्णयको विरोधको कुनै अर्थ नभएको बताएका छन्। गोपनियताको नाममा भिडियो कन्फ्रेन्सको विरोध पानीको फोकाजस्तै फुटेर जाने उनको भनाई छ।

नेकपा सल्यानले पूर्णता पायो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्णता पाएको छ। नेकपाको जिल्ला कमिटीको बैठकले जिल्लाका १० वटा स्थानीय तहका सङ्गठनमा पदाधिकारी चयनसँगै जिल्लामा नेकपाले पूर्णता पाएको हो।

प्रतिगामी शक्ति फेरि चल्न खोजिरहेका छन्, चनाखो हुनुपर्छः प्रवक्ता श्रेष्ठ (भिडियो)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले प्रतिगमनकारी शक्तिले टाउको उठाउन खोजेकाले सचेत हुनुपर्ने बेला आएको बताएका छन्।

नागरिक फ्रन्टलाइन: नारायणकाजी श्रेष्ठ 'प्रकाश', सचिवालय सदस्य एवं प्रवक्ता, नेकपा

नागरिक फ्रन्टलाइन: नारायणकाजी श्रेष्ठ 'प्रकाश', सचिवालय सदस्य एवं प्रवक्ता, नेकपा

नागरिकता विधेयकमा जुटेन सहमति

विवाह गरेर आएकी बुहारी र ज्वाइँलाई नागरिकता कसरी प्रदान गर्ने भन्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिले कुनै सहमति जुटाउन सकेन। नेकपा सांसद विजय सुब्वाको संयोजकत्वमा गठन भएको नौ सदस्य उपसमितिले विवादित विषयमा राजनीतिक सहमति जुटाउन नसकेपछि विवाह गरेर आएकी विदेशी बुहारीको निम्ती सात वर्षपछि नागरिकता प्राप्त हुने वैकल्पिक राखेर प्रतिवेदन बुझाएको हो। तर, विदेशी ज्वाँइका विषयमा प्रतिवेदन मौन छ।

सत्तारुढ सांसद्कै आरोप : 'सरकार भ्रष्टाचारमा चुर्लुम्मै'

संघीय तथा प्रदेश सरकारहरुले 'भ्रष्टाचारमा शून्य सहनशीलता' अपनाएको दाबी गरिरहेका बेला प्रदेश १ का सत्तारुढ सांसदले नै सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्