फुजिमा आएलद्वारा स्तन क्यान्सरको परीक्षण
फुजिमा आएल प्रालिले महिलाहरूमा हुने स्तन क्यान्सरको निःशुल्क परीक्षण गराइरहेको छ।
फुजिमा आएल प्रालिले महिलाहरूमा हुने स्तन क्यान्सरको निःशुल्क परीक्षण गराइरहेको छ।
ब्लु लोटस हस्पिटलका मेडिकल डाइरेक्टर तथा नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्मचार्यले भने, ‘यो निःशुल्क परीक्षणको समयमा माइग्रेनको चेकजांचको साथै खानपान, जीवनशैली र माइग्रेनबाट छुटकारा पाउने उपाय समेत सिकाइने छ।’
सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ।