१६ वैशाख २०८१ आइतबार
image/svg+xml

भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु

सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए।

भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा

भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ। अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ।

कोरोना उपचारको लागि सबै प्रदेशमा टेलिमेडिसिन सेवा

दुर्गम तथा स्थानीय स्वास्थ्य संस्थामा आउने बिरामीलाई लक्षित गरी सरकारले सोमबारदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्