९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

मलेशिया पुगेको दुई महिनामै मृत्यु

वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ।

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ। पछिल्लो समय इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या १२ पुगेको छ।

काबुल विस्फोटमा सात जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार बुधबार बिहान ७ बजेर २५ मिनेटमा सो विस्फोट भएको थियो।

शिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु

उदयपुरमा शिकार खेल्न गएका बेला आफ्नै साथीले हानेको गोली लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कटारी नगरपालिका ११ गोठडाँडास्थित जंगलमा शिकार खेल्ने क्रममा मंगलबार दिउँसो भरुवा बन्दुकको गोली लागेर कटारी ११ का ४९ वर्षीय शंकर राउतको मृत्यु भएको हो।

माछा मार्दा करेन्ट लागेर एकको मृत्यु

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। करेन्टबाट  माछा मार्दा अर्का एक जना युवक भने घाइते भएका छन्।

बाघको आक्रमणबाट महिलाको मृत्यु

पाटे बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बालापुरमा एक महिलाको मृत्यु भएको छ। घाँस काट्न घर नजिकै रहेको शिवशक्ति मध्यवर्ती सामुदायिक वनको जंगलमा गएको बेलामा बाघले आक्रमण गर्दा स्थानीय ६० बर्षिया ठगी खड्काको मृत्यु भएको हो।

फिलिपिन्समा भएको झडपमा परी छको मृत्यु, २० घाइते

फिलिपिन्समा सोमबार भएको भिडन्तमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ। घटनामा परी अरु २० भन्दाबढी घाइते भएको प्रहरी अधिकारीले मङ्गलबार जानकारी दिएका छन्।

उत्तरी अफगानिस्तानमा सडक दुर्घटना, २८ जनाको मृत्यु

उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन्।

बंगलादेशमा रेल र्दुघटना : १५ जनाको मृत्यु, ५८ घाइते

बंगलादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन्।

जम्मु काश्मिरमा सडक दुर्घटना, १६ जनाको मृत्यु

जम्मु काश्मिरको डोडा जिल्लास्थित बाटोटे–किस्टवाड राष्ट्रिय राजमार्गमा मङ्गलबार एउटा निजी सवारी साधन दुर्घटना हुँदा त्यसमा सवार १६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उक्त घटनामा तीन जना बालबालिका समेत मारिएका छन्।

उपचारको क्रममा युवतीको मृत्यु, मेडिकल कलेजमा तनाव

एपेन्डिक्सको अप्रेशनको क्रममा एक युवतीको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–८, की १७ वर्षीय लक्ष्मी रसायलीको मृत्यु भएको हो। लुम्बिनी मेडिकल कलेज, पाल्पामा शनिबार उपचारका लागि आएकी युवतीको भैरहवा मेडिकल कलेजमा सोमबार मृत्यु भएको बताईएको छ।

बुलबुल आँधीबाट बङ्गलादेश र भारतमा २० जनाको मृत्यु

बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन्। आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ।

ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्