१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

हुम्लाबाटै कैलाश मानसरोवर दर्शन

नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीबाट कैलाश मानसरोवरको दर्शन सजिलै गर्न सकिन्छ । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चाबाट दर्शन गर्न सकिने भएपछि यस स्थान मानसरोवरको दर्शन गरिने नेपालको एकमात्र भू–भागका रुपमा पनि चिनिँदै आएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्