सरकार असफल हुने खतरा !
संघीय संसदमा उभिएर देशका प्रधानमन्त्रीले घोषणा गरे- ‘कोरोना नेपालीका लागि कुनै समस्या होइन। हरेक नपालीको भान्सामा औषधि छ। सरकारले एक जनालाई पनि मर्न दिने छैन।’
संघीय संसदमा उभिएर देशका प्रधानमन्त्रीले घोषणा गरे- ‘कोरोना नेपालीका लागि कुनै समस्या होइन। हरेक नपालीको भान्सामा औषधि छ। सरकारले एक जनालाई पनि मर्न दिने छैन।’
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्वमा रहेको बर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै नेकपाका जनप्रतिनिधिमार्फत भ्रष्टाचार,सामाजिक बिभेद र लैगिंक असमानताको अन्त्य हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन्। गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए।
बहुभाषिक शिक्षा १० वर्षअघि एक वर्ष सञ्चालन गरिए पनि विद्यार्थीले बुझ्न नसकेपछि विषय हटाइएको रसुवा माविका प्रधानाध्यापक तेम्पा रिसाङ घलेले बताए।
इटालियन सिरी ‘ए’ विजेता युभेन्ट्सले बुधबार अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालालाई नबेच्ने बताएसँगै इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामको उनलाई भिœयाउने प्रयास असफल भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार निर्मला पन्तलाई न्याय दिन असफल भएको निष्कर्ष निकालेको छ। निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको एक वर्ष पुग्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसले गैह्र जिम्मेवार अभिव्यक्ति दिएर कर्तव्यबाट नभाग्न सचेत गराएको छ।
असार १० गतेभित्र गाउँ/नगरसभा सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान लत्याउँदै सप्तरीका १३ वटा स्थानीय तहले बजेट नीति तथा कार्यक्रम तय गर्ने सभा नै आयोजना गर्न सकेका छैनन्। असारे विकासको चटारोका कारण १८ मध्ये यहाँका १३ स्थानीय तहले आफ्नो बजेट नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन्।
झन्डै दुईतिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पहिलो कार्यकालभन्दा दोस्रो कार्यकाल निकै फरक ढंगबाट अगाडि बढाइरहेका छन्। आन्तरिक मात्र होइन, बाह्य राजनीतिमा समेत उनले आफूलाई अलग तरिकाले प्रस्तुत गरिरहेका छन्। बाह्य राजनीतिमा आफ्नो राष्ट्रिय स्वार्थको प्रभाव कसरी पार्ने भन्ने विषय कुनै पनि राष्ट्रले अवलम्बन गर्ने विदेश नीतिमा भरपर्छ। नेपालजस्तो अविकसित मुलुकले आफ्नो राष्ट्रिय स्वार्थलाई कसरी सम्बोधन गराउने भन्ने विषयमा बडो संवेदनशील भएर ध्यान दिनुपर्छ। तर वर्तमान अवस्थामा नेपालका प्रधानमन्त्री बाह्य मुलुक भ्रमणमा निस्कँदा कुनै विकसित या व्यवस्थित देशका कार्यकारी प्रमुखको जस्तो भूमिकामा आफूलाई प्रस्तुत गर्ने गर्छन् जुन किमार्थ शोभनीय हुँदैन, कूटनीतिमा।
ट्रेकिङमा गएका पाँच जनामध्ये एकजना बाटो भुलेर हराएपछि सँगै यात्रामा रहेका अन्य चारजना साथीले हराएको कुरा प्रहरीलाई जानकारी गराएका थिए।
कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता असफल बानाउन लागेको आरोप लगाएका छन्। पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रमअन्र्तगत आइतबार काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री ओलीका सम्पूर्ण गतिविधि संघीयता र संविधानविपरीत रहेको दाबी गरेका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सर्वाधिक स्वतन्त्र सर्वदलीय संसदीय छानविन समिति गठन गर्न माग गरेका छन्।
तीन दशक यता विशेष गरी विद्यालय शिक्षामा दातृ निकायहरूको प्रभाव हावी हुँदै गएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई सफल बनाउनका लागि प्रदेश सरकारले काम गर्नसक्ने माहोल बनाउन संघीय सरकार र कर्मचारीतन्त्रलाई आग्रह गरेका छन्। संघीयतालाई इच्छा नहुँदा नहुँदै स्विकारेजस्तो अहिले केन्द्रबाट क्षेत्राधिकार कटौती र चौतर्फी नियन्त्रण कायम गर्ने प्रयास गरिएको उनको आरोप छ।