बजेट खर्च गर्न असफल प्रदेश सरकार
मुलुकका लागि प्रदेश संरचनाले खर्चको व्ययभार मात्र थपेको भन्ने गुनासो आइरहेका बेला प्रदेश सरकारको काम गर्ने क्षमतामाथि प्रश्न उठेको छ।
मुलुकका लागि प्रदेश संरचनाले खर्चको व्ययभार मात्र थपेको भन्ने गुनासो आइरहेका बेला प्रदेश सरकारको काम गर्ने क्षमतामाथि प्रश्न उठेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग हचुवाका भरमा मुद्दा दर्ता गरेर चर्चामा आउने गरेको देखिएको छ।
असोज र कात्तिकका लागि गरिएको मूल्यांकन रिपोर्ट कार्ड निकै निराशाजनक रहेको जनाइएको छ।
सन् २०२३ को सिप बिल्डिङ परीक्षामा असफल युवालाई उच्च अदालत पाटनले बिहीबार आदेश दिएपछि २०२४ को परीक्षामा पनि सामेल हुन पाउने अवसर मिलेको छ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। विगतझैं यस वर्ष पनि परीक्षाको नतिजा ७५ प्रतिशत रह्यो।
नेपाल असफल राष्ट्र बन्न लागेको सन्दर्भमा विश्लेषणहरू हुन थालेका र स्वतन्त्र टिप्पणीहरूसमेतको आलेखहरू प्रकाशित भइराखेका छन्। कस्तो अवस्थामा राष्ट्र असफल हुन्छ ? यसबारेमा प्रकाश पार्नु वाञ्छनीय हुन्छ। असफल राष्ट्रले देशमा शासन गर्न सकिराखेको हुँदैन।
यसपालि पनि धार्मिक द्वन्द्व फैलाएर स्वार्थ पूरा गर्ने समूहको योजनालाई यहाँका धर्मगुरु र नागरिक समाजले निस्तेज पारिदिए। बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले नेपालगन्जको सामाजिक तथा धार्मिक सहिष्णुता कसैले खल्बलाउन नसक्ने दाबी गरे।
के सुनकाण्डलाई पार लगाउन उच्चस्तरीय आयोग बनाउने माग भइरहेको हो त? कदापि होइन।
नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यु–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।
चार स्ट्राइकरसहित मैदान उत्रिएको मच्छिन्द्र फुटबल क्लब बुधबार एएफसी कपको छनोटअन्तर्गत दोस्रो चरणमा पार गर्न असफल भएको छ।
न्यायपरिषद्मा सरकारको भागीदारी खोज्ने कानुन मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिनिधिलाई हटाएर नेपाल बार एसोसिएसनको अध्यक्ष पदेन सदस्य रहनेगरी प्रधानन्यायाधीश र बारलाई न्यायिक नियुक्तिको सम्पूर्ण अधिकार दिनुपर्छ।
प्रधानन्यायाधीश सेवानिवृत्त हुनुभन्दा चार दिनअघि मंगलबार बसेको संवैधानिक परिषद्को बैठक नयाँ प्रधानन्यायाधीशमा नियुक्ति सिफारिस गर्न असफल भएको छ।
कप्तान बेन स्टोक्सले शतक प्रहार गरे पनि इङ्ल्यान्ड अस्ट्रेलियाविरुद्धको एसेज टेस्ट शृंखलाको दोस्रो टेस्टमा हार टार्न असफल भएको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्थालाई ४२ स्थानीय तहले लत्याएका छन्।
शनिबार भएको सुपर सिक्सको खेलमा एक सय ८२ रनको मध्यम लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा मात्र तीन विकेटको क्षतिमा पूरा गरेपछि पहिलोपटक वेस्ट इन्डिज विश्वकपमा छनोट हुन असफल रह्यो।