१९ वैशाख २०८१ बुधबार
image/svg+xml

कूटनीतिक कलमी

चेतनाका दृष्टिबाट हेर्दा हरेक राष्ट्रमा तीन प्रकारका जनता हुन्छन्। पहिलो, आफू र आफ्नो परिवारको मात्र कल्याणमा रमाउँछन्

ग्रिसको बाटोमा छैनाैं: अर्थसचिव

राजनीतिक दलहरूबीच सामाजिक सुरक्षाभत्ता बढाउने प्रतिस्पर्धाले सरकार ग्रिसको बाटोमा जान थालेको आरोप लाग्न थालेको छ। युरोपेली मुलुक ग्रिसमा विगतमा राजनीतिक दलहरूबीच सर्वसाधारणको मत तान्ने चर्को प्रतिस्पर्धा भएको थियो। जुनसुकै दल सरकारमा गए पनि सर्वसाधारणलाई खुसी बनाएर मत तान्न विभिन्न किसिमबाट भत्ता र सुविधा बाँड्ने प्रतिस्पर्धा चलेको थियो।

टर्की, ग्रिस र अफगानिस्तानमा भूकम्प, कम्तीमा सत्रको मृत्यु, उद्धार जारी

टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएका छन्।

ग्रिसले अवैध आप्रवासीलाई फिर्ता पठाउने कास्टानिज

ग्रिसले यही मार्च १ पछि अवैधरूपमा ग्रिस प्रवेश गरेका आप्रवासीलाई उनीहरू आएकै स्थानतर्फ फर्काउने जनाएको छ। उनीहरू छिमेकी मुलुक टर्कीको सेरेजबाट बिना इजाजत ग्रिस प्रवेश गरेका थिए। ग्रिसका आप्रवासमन्त्री नोटिस मिटाराचीले रातिको समयमा लुकिछिपी ग्रिस पुगेकाहरूलाई पक्राउ गरी उनीहरूकै देशतर्फ फर्काइने जानकारी दिए।

ग्रिसकाे जंगलमा अागलागी २० काे मृत्यु

ग्रिसकाे राजधानी एथेन्स नजिकैकाे एक जंगलमा भएकाे भीषण आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु छ। अागलागीमा अन्य १० जना हराइरहेका छन् ।

‘श्वेतपत्रमा भनिएजस्तो बिग्रिसकेको छैन’

अर्थशास्त्री डा. विश्व पौडेल काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्छन्। उनीसँग राष्ट्रिय योजना आयोग, अफिस अफ मिलेनियम च्यालेन्ज नेपालमा अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव छ। उनले विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय श्रम संगठन आदि संस्थाहरूमा परामर्शदाताकारूपमा पनि काम गरेका छन्। संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि गरेका पौडेलनेपालको आर्थिक इतिहासमा गहिरो रुचि राख्छन्। उनीसित विमल आचार्यको संवाद :

मुलुकको गन्तव्य ग्रिस की चिली ?

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको एउटा निर्णयले मुलुकलाई चालू आर्थिक वर्षमा एक खर्ब रुपैयाँ आर्थिक भार थपिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितलाई एक लाख रुपैयाँका दरले थप अनुदान दिने, ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने, मृगौला, मुटुरोगलगायत गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई मासिक ५ हजार भत्ता दिनेजस्ता निर्णय गरेको छ ।

वन्यजन्तु तस्कर इयान बेकर ग्रिसमा पक्राउ

नक्सालमा रहेको इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) का प्रहरी अधिकारी एक महिनादेखि 'अमेरिकी नागरिक इयान बेकरलाई नेपाल ल्याउने' पर्खाइमा छन्।

नेपाल प्रहरीको 'मोष्ट वान्टेड' सूचिमा रहेका बेकर ग्रिसमा पक्राउ

बन्यजन्तु अपराधमा नेपालले इन्टपोलमार्फत खोजी गरिरहेको अमेरिकी नागरिक इयान बेकर ग्रिसमा पक्राउ परेको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले बालुवाटारमा रहेको उनको डेरामा छापा मारेर बन्यजन्तुका अंग र प्राचीन सामाग्री फेला पारेदेखि उनी फरार थिए।

ग्रिसमा सबै खेल घरेलु फुटबल प्रतियोगीतामा रोक

ग्रिसमा आफ्नो देशभित्र हुने सबै खाले फुटबल प्रतियोगीतामा रोक लगाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्थानीय संचार माध्यमका अनुसार ग्रिसको रेफ्री संघका अध्यक्ष जिरागोस विकासको घरमा अज्ञात व्यक्तिले आगजनी गरेको र सरकारले यसको छानबिन गर्नुपर्ने माग राख्दै सबै खाले घरेलु प्रतियोगीतामा रोक लगाइएको जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्