१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

धार्मिक सहिष्णुता बिगार्ने तत्व असफल

यसपालि पनि धार्मिक द्वन्द्व फैलाएर स्वार्थ पूरा गर्ने समूहको योजनालाई यहाँका धर्मगुरु र नागरिक समाजले निस्तेज पारिदिए। बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले नेपालगन्जको सामाजिक तथा धार्मिक सहिष्णुता कसैले खल्बलाउन नसक्ने दाबी गरे।

हिन्दूको कोजाग्रत पूर्णिमा र मुस्लिम समुदायको मोहम्मद डे एकैदिन

हिन्दू धर्मावलम्बीहरुले मनाउने दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ।

‘मोहम्मद डे’ का अवसरमा नेपालगन्जमा बृहत र्‍याली

मोहम्मद डेका अवसरमा स्थानीय फैजुनब्बी जामा मस्जिदबाट सुरु भएको बृहत र्‍याली वडा प्रहरी कार्यालय रोड, एमपी स्कुल, त्रिभुवन चोक, विपी चोक, घरबारीटोल हुदै पुनः गौसिया मस्जिदमा पुगेर समापन भएको थियो।

धुमधामका साथ मनाइयो ‘मोहम्मद डे’

बाँकेका मुस्लिम धर्मावलम्बीहरुले शुक्रबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४३८औं जन्म जयन्ती मनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्