१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार

बाँकेको नेपालगञ्जमा तिहारको दिन मुस्लिम समुदायका अगुवाले आफुले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन्।

काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका

काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन।

भाइटीका जस्तै मधेशमा ‘भरदुतीया’ मनाइँदै

मधेशमा ‘भरदुतीया’ पर्व मनाइँदै छ।भाइटीका जस्तै मधेशमा भरदुतीया मनाउने परम्परा छ।यस पर्वमा भाइटीकाभन्दा केही विधि भने फरक रहेको छ।यस पर्वलाई भाइदुज, भरदुतीया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ।

बालगृहमा सामूहिक भाइटीका

यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन्।

भाइटीकामा पाँच कि सात रङ्गको टीका लगाउने ?

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता अनुसार तिहारमा पाँचरङ्गको लगाउने टीका लगाइने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्।

भाइटीका लगाउँदा दाजुभाइ र दिदीबहिनी कुन दिशा फर्किने ?

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए।

भोलि भाइटीका,बिहान १०ः५१ बजे शुभ साइत

नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भोलि भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन भोलि भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ।

भाइटीकाको दिन मौसम कस्तो रहला ?

भाइटीकाका दिन भोलि पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्न अर्थ समितिको निर्देशन

संघीय संसद्को अर्थ समितिले सांसदकै फरक मतका बीच स्टक एक्सचेञ्जको लाइसेन्स खुला गर्न सरकारलाई निर्देशन दिएको छ।

रेशम चौधरीको मुद्दामा आजका लागि तोकिएको सुनुवाइ स्थगित

सरकारबाट कैद माफी पाएका रेशम चौधरीको मुद्दामा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।

भाइटीकाको साइत बुधबार बिहान १० बजेर ५१ मिनेटमा

यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

विधायिकाको भूमिका कमजोर भयो: नेत्री कठायत

कर्णाली प्रदेशका जनताको आवश्यकताबारे सरकारको ध्यानाकर्षण गराउन सधैं अगाडि रहेकी सांसद कठायतले स्थानीय तहसँग ‘इगो’को समस्याका कारण वास्तविक समस्या समाधान हुन नसकेको अनुभव सुनाइन्।

टीकापुरमा नागरिकता लिनेको संख्या दोब्बरले बढ्यो

इलाका प्रशासन कार्यालय टीकापुरमा नागरिकता बनाउनेको संख्या अत्याधिक बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्