प्रधानमन्त्री बालेन संसदीय दायित्वबाट पन्छिन खोजेको एमाले नेता योगेशको आरोप
योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई आफ्नो संवैधानिक तथा संसदीय जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कडा आलोचना गरेका छन्।
योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई आफ्नो संवैधानिक तथा संसदीय जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कडा आलोचना गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको हो।
मधुवन नगरपालिका–१ स्थित सोमलपुर सामुदायिक वन र भलुनी भतुवा सामुदायिक वनको सिमानामा बिहीबार मृत अवस्थामा पाटे बाघ फेला परेको हो ।
बोर्डका अनुसार पूरक परीक्षा आगामी असार १ गतेदेखि असार ९ गतेसम्म सञ्चालन हुनेछ।
सम्पत्ति छानबिन आयोगले २०६२ सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका उच्चपदस्थ अधिकारीहरूलाई आफ्नो सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।
श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारीसहित १८ नेताले विभिन्न जिम्मेवारी पाएका छन्।
मन्त्रालयले परिपत्र जारी गर्दै अतिक्रमण भएका जग्गाको विस्तृत विवरण संकलन गर्न र सम्पत्ति सुरक्षा सुनिश्चित गर्न सबै निकायलाई निर्देशन दिएको हो।
लोक सेवा आयोगले उपसचिव वा सोसरह पदको लिखित परीक्षामा मर्यादा उल्लंघन गरेको ठहर गर्दै एक उम्मेदवारको परीक्षा रद्द गरेको छ।
पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग सन्तुष्टि व्यक्त गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची रहेको छ।
मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भएको भेटवार्ताले विश्व कूटनीतिमा नयाँ चासो पैदा गरेको छ।
धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको धवलागिरी गाउँपालिका–४ मुदीमा दशक अघिसम्म पर्यटकलाई बासपाउन हम्मेहम्मे पर्दथ्यो।
सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धा र टकरावको बाटोमा नभई सहकार्य र साझेदारीको दिशामा अघि बढ्नुपर्ने बताएका छन्।