८ वैशाख २०८१ शनिबार

तीनकुने क्षेत्रको वाग्मती किनारमा ५०० गुर्जो रोपण

तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ ।

तीनकुनेको खाली जग्गामा गुर्जो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५ सय वटा गुर्जोको विरूवा रोपेको छ ।

गुमनाम गुर्जो घरघरमा: किन खाने, कति खाने र कसरी खाने?

काठमाडौंको ठमेलमा जन्मिएकी पुनम प्रधान घर अगाडीको बकाइनोको रुखमा झाँगिएको गुर्जो हेरेर हुर्किइन्। धेरै लहरा हुने र सजिलै झाँगिने गुर्जो बारीबाट हटाउन दुःख भयो भन्दै उनकी आमा गुनासो गर्थिन्।

काठमाडौँ उपत्यकामा गुर्जोको बिरुवा वितरण अभियान तीव्र

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ।

राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र

राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्