कोरोनामुक्त मल्लको अनुभव : ‘अक्सिजनको मात्रा कम भएपछि घरमै बस्नु ज्यान गुमाउनुजस्तै’
‘समयमै उपचार गर्दा कति फरक पार्दछ जिन्दगीमा भन्ने महसुस गरेको छु, ‘सबैलाई समयमै अस्पतालमा आउन समेत अनुरोध गर्छु’ मल्लले थपे। उनले अस्पतालमा आफ्नो उपचारमा कुनै कमी नभएको भन्दै उपचारमा संलग्न सबैलाई धन्यवादसमेत दिए।