१९ आश्विन २०८१ शनिबार
image/svg+xml

च्याङ्ग्राको मुल्य मुस्ताङमै ३० हजार, ब्यापारीभन्दा पहिले नै बिचौलिया हावी

तीन दशकदेखि नियमित भेडाच्याङ्ग्राको ब्यापार गदैं आएका काठमाडौंका मेखबहादुर नेपाल यसपटक मुस्ताङबाट रित्तै फर्किदै छन्। कोरोना भाइरसको जोखिम छिचोल्दै उपल्लो मुस्ताङसम्म पुगेका नेपालले मुस्ताङमै ३६ केजीको च्याङ्ग्रालाई ३० हजार रुपैयाँ घटीमा नपाएपछि लगानी नै डुब्ने जोखिमले रित्तै काठमाडौं फर्किन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्