३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पूर्वप्रधानन्यायाधीशहरूविरुद्ध अवहेलना दाबी पुगेन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले विचारको स्वतन्त्रतालाई अदालतको अवहेलना भन्न नमिल्ने भन्दै मागदाबी नपुग्ने आदेश गरेको हो।

प्राचार्य कुट्नेलाई कारबाही माग

शिक्षकलाई कुट्ने आरोप लागेका रूपेन्द्र कुशवाहालाई आइतबारदेखि नै बारा प्रहरीले नियन्त्रणमा राखेको त्यहाँका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए। एक पक्षले कुशवाहाले प्राचार्य साहलाई कुटपिट नगरेको दाबी गरेका छन् भने अर्को पक्षले कुशवाहाले नै प्राचार्य साहलाई हातपात गरेको जिकिर गरेको शाहीको भनाइ छ।

प्राध्यापक कुट्नेलाई कारबाही माग

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक डा. प्रेम चलाउनेलाई निर्मम कुटपिट गरी घाइते बनाउने दोषीलाई तत्काल कारबाही गर्नुपर्ने र डा. चलाउनेको सम्पूर्ण उपचार खर्च विश्वविद्यालयले बेहोर्नुपर्ने माग राख्दै प्राध्यापकहरूले उपकुलपति कार्यालय घेराउ गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्