१४ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रभु बैंकको दुई शाखा थपिए

प्रभु बैंकले म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–७, ताकम र रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

नेपाल बंगलादेश बैंक र टिच फर नेपालको शैक्षिक अभियान

टिच फर नेपालसँग नेपाल बंगलादेश बैंकले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान सुरू गरेको छ।

सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न दाहालको विश्व बैंकलाई आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गरे।

कञ्चनपुरको पुनर्बासमा एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले कञ्चनपुरस्थित पुनर्बास शाखा सञ्चालनमा ल्याएको छ । पुनर्बास नगरपालिकाका मेयर जीवनराज थापाले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।

मेगा बैंकको ३६५ दिन नै सेवा

मेगा बैंक नेपाल लिमिटेडले ३६५ दिन नै ग्राहकलाई सेवा दिने भएको छ । मेगा बैंकले राजधानीभित्र र बाहिरका शाखाहरुमा कारोबारको समय थप गरेर सेवा प्रदान गरेको हो।

बैंकलाई चार प्रतिशत नगद अनुपात अनिवार्य

आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चार प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ। नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार अनिवार्य नगद अनुपातमा गरिएको यो कटौतीबाट रु ४८ अर्ब थप तरलता प्रवाह हुनका साथै बैंकहरुको आधार दरमा कमी आउनेछ। यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले क्रमशः ६, ५ र ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्था थियो।

एटीएम कारोबार सफल नभइ पैसा काटिए बैंकले ब्याज दिनुपर्ने

एटीएम मेशिनबाट पैसा झिक्दा कारोबार सफल नभइ ग्राहकको खताबाट पैसा काटिएको खण्डमा निश्चित समयमा फिर्ता नगरे व्याज दिनु पर्ने भएको छ। आगामी वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले एटीएम मेशिन वा पीओएस मेशिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा पैसा जम्मा नभएमा बैंक वा वित्तीय संस्थाले उक्त रकमको ब्याज दिनु पर्ने व्यवस्था गरेको हो।

महोत्तरीमा बैंकबाट झिकेको १६ लाख दिउँसै लुटियो

लुटेराहरुको एक समूहले महोत्तरीमा दिन दहाडै लाखौंको लुटपाट गरेको छ। मनरा सिस्वा नगरपालिका ६ सरपल्लोका मनि ट्रान्सफर संचालक संजितकुमार साहको १६ लाख ५२ हजार रुपैयाँ लुटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी कुवेर कडायतले बताए।

‘बैंकले अकारण ब्याजदर घटाएका होइनन्’

सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको बैंकिङ तथा वित्तीय क्षेत्रमा चार दशक बढीको अनुभव छ । २० वर्ष बढी समय नेपाल राष्ट्र बैंकमा बैकिङ्ग अनुभवपछि एनसिसी बैंक तथा ग्लोबल आइएमईको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

नरेफाटमा लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकले कामपाको वडा नं. ३२ नरेफाटमा शाखा कार्यायलय सञ्चानमा ल्याएको छ । एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका वरिष्ट डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।

हिमालयन–लुम्बिनी बैंकास्योरेन्स सम्झौता

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।

लक्ष्मी बैंकद्वारा सोलार जडान

लक्ष्मी बैंक तथा लक्ष्मी बैंक केयर्सले बाराको गढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरमा सोलार जडान गरेको छ।

सरुमारानी गाउँपालिकामा प्राइम बैंक

प्राइम बैंकले प्युठानको सरुमारानी गाउँपालिका बडडाँडामा शाखा विस्तार गरेको छ । योसँगै बैंकको शाखा संख्या ६३ पुगेको छ।

एनआइसी–प्रुडेन्सियल इन्स्योरेन्स बैंकासुरेन्स सम्झौता

एनआइसी एसिया बैंकले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण मर्हजनले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्