१४ आश्विन २०८१ सोमबार
image/svg+xml

तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माण सक्न ताकेता

नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरूलाई समयसीमा तोकेको छ।

‘२५ जलविद्युत् कम्पनीलाई तत्काल आइपिओ अनुमति देऊ’

इप्पानका पदाधिकारीले आइतबार धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई भेटेर आइपिओको पाइपलाइनमा रहेका जलविद्युत् कम्पनीलाई अनुमति दिन अनुरोध गरेका हुन्। बोर्डले लामो समयसम्म २५ जलविद्युत् कम्पनीलाई सेयर निष्कासन गर्ने अनुमति नदिएपछि इप्पानले बोर्ड अध्यक्षलाई भेटेर दबाब दिएको हो।

मध्य भोटेकोशीको आइपिओ बिक्री खुला

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिशेयर एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा माग बमोजिम आवेदन नआए ढिलोमा आगामी कात्तिक ३ सम्म आवेदन दिन सकिनेछ।

सेयर निष्कासन प्रक्रिया अघि बढाउन प्रस्ताव

कोभिड–१९ को कारण रोकिएको सेयर निष्कासन प्रक्रिया अघि बढाउन जलविद्युत् कम्पनीहरूले प्रस्ताव गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्