१० मंसिर २०८१ सोमबार
image/svg+xml

क्वारेन्टाइनबाट कोरोना संक्रमित भागेपछि बाँकेकाे नैरनापुरमा सन्त्रास

भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट सोमबार फरार भएका हुन्। उनी नेपाल छिरेको हुन सक्ने आशंकाले नरैनापूवासी त्रसित भएका हुन्।

भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।

२ वर्षपछि प्रदेशमा आउन कर्मचारीले सोर्स लगाउनुपर्छ: मुख्यमन्त्री प्रदेश ५

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अबको दुई बर्षमा प्रदेशमा सरुवा गर्न कर्मचारीले सोर्स लगाउनुपर्ने बताएका छन्। अहिले कर्मचारीहरुले काठमाडौं छोड्न नसक्दा संघीयता कार्यान्वयन पेचिलो बन्दै गएको बताए।

नाम र स्थायी राजधानी तोक्न विशेष समिति गठन

प्रदेश ५ को प्रदेशसभा दोस्रो अधिवेशन प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न विशेष समिति गठन गर्दै सकिएको छ।

प्रदेश ५ को बजेट अधिवेशन सकियो, नाम र राजधानी तोक्न समिति गठन

प्रदेश नम्बर ५ प्रदेशसभा दोश्रो अधिवेशन प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न बिशेष समिति गठन गर्दै सकिएको छ। बजेट अधिवेशनका रुपमा गत बैशाख ३१ गतेबाट शुरु भएको दोश्रो अधिवेशन विहिबार राति १२ बजेदेखि अन्त्य भएको हो।

तीन तह बलियो हुँदा मात्रै संघियता सफल : प्रदेश ५ सभामुख

प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले तीन तहको संरचना बलियो हुँदा मात्रै संघियता सफल हुने बताएका छन। ‘स्थानीय, प्रदेश र संघ गरि तिन तह टेम्पोको तीन पाङग्रा जस्तै हुन’ संसदीय मामिला पत्रकार समाजले बुटवलमा गरेको संसदीय रिर्पोटिङ अभिमुखिकरणको बुधबार उद्घाटनका अवसरमा बोल्दै सभामुख घर्तीले भने।

प्रदेश ५ मा प्रधानमन्त्रीकाे राजीनामा माग

प्रदेश ५ मा आइतबार बसेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्