५ आश्विन २०८१ शनिबार
image/svg+xml

हिंसाद्वारा निर्वाचनमा अवरोध निन्दनीयः अमेरिका

स्थानीय तहका तीन ओटै चरणका निर्वाचन व्यापक रूपमा शान्तिपूर्ण तवरले सम्पन्न भएपछिको अवस्थामा राजनीतिक उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति संयुक्त राज्य अमेरिकाले चिन्ता व्यक्त गरेको छ। 'हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि प्रयासको निन्दा गर्दछ', काठमाडौंस्थित अमेरिकी दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ।

उत्तर कोरियाको मिसाइल परीक्षणप्रति संयुक्त राष्ट्रसंघको निन्दा

उत्तर कोरियाले शुक्रबार जापान माथि गरेको मिसाईल परीक्षणलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले कडा शब्दमा निन्दा गरेको छ।

नागरिककर्मी पौडेललाई धम्की दिएको प्रती महासंघद्वारा निन्दा

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नागरिक दैनिकमा कार्यरत पत्रकार दिलीप पौडेललाई धम्की दिएको घटनामा नेपाल पत्रकार महासंघले निन्दा गरेको छ।

एमालेद्वारा दोलखा घटनाको निन्दा

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका सिलसिलामा दोलखाको गौरीशङ्कर गाउँपालिका– २ मा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको निधन भएकामा निन्दा गरेको छ ।

कांग्रेस नेता शाहको अन्त्यष्टी, हत्याकाे सर्वत्र निन्दा

मंगलबार साँझ विभत्स हत्या गरिएका नेपाली काँग्रेस जाजरकोटका  नेता  रविन्द्रसम्सेर शाहको  अन्त्यष्टी गरिएको छ। उनको शव यात्रामा हजारौं नागरिकको सहभागिता थियो।

सरकारद्वारा काबुल गाेलीकाण्डको निन्दा

सरकारले अफगानिस्तानको राजधानी काबुलस्थित सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा परी ३० जना भन्दा बढी मारिएकाे घटनाकाे निन्दा गरेकाे छ।

राष्ट्रसङ्घ प्रमुखद्वारा पाकिस्तान आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघका महारचिव बान कि मुनले दक्षिण पाकिस्तानमा भएको आत्मघाती आक्रमणको शनिबार निन्दा गरेका छन् । शनिबार पाकिस्तानको दक्षिणमा अवस्थित बोलिचिस्तान प्रान्तको एक पहाडी क्षेत्रमा भएको आक्रमणमा भएको दर्जनौं नागरिकको मृत्यु भएकोप्रति दुख व्यक्त गर्दै घटनाका योजनाकार व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णयको सर्वत्र निन्दा

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकोप्रति सर्वसाधारणले आक्रोस पोखेका छन्। सामाजिक सञ्जाल ट्विटर तथा फेसबुकमार्फत उनीहरुले भारतसँग समानताको सम्बन्ध हुनुपर्ने भन्दै सरकारी निर्णयले चीनको नाम बेचेर भारतको सेवा गर्न खोजेको भन्दै निन्दा गरेका छन्।

प्रधानमन्त्रीद्वारा कास्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले भारत प्रशासित कास्मिरको युरीमा आइतबार भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन्।

विश्वका नेताद्वारा उत्तर कोरियाको पाँचौँ आणविक परीक्षणको निन्दा

अमेरिकी राष्ट्रपति ओबामाले अमेरिकाले उत्तर कोरियालाई आणविक राष्ट्रका रुपमा कहिल्यै पनि स्वीकार गर्न नसक्ने बताउँदै उत्तर कोरियाविरुद्ध थप कडा एवम् महत्वपूर्ण कदम चाल्ने बताए। उनले उत्तर कोरियाले थप नयाँ किसिमका प्रतिबन्धको सामना गर्नुपर्ने बताए।

काबुल घटनाको एनआरएनएद्वारा निन्दा

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १४ जनाको ज्यान जानेगरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्