२६ वैशाख २०८१ बुधबार
image/svg+xml

निधिलाई मधेशी जनतासँग भोट माग्ने नैतिकता छैन : राजेन्द्र महतो

धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभाका उम्मेद्वार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा नेता महतोसँग आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा उनले भने ।

सिफारिसकर्ता नैतिकता संकटमा

लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि अयोग्य भएको फैसला सर्वोच्च अदालतले सुनाएपछि उनलाई नियुक्तिका लागि सिफारिस गर्ने तत्कालीन संवैधानिक परिषद्माथि प्रश्न उठेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्