१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘प्रक्रिया मिचेर’ मुख्यसचिव

सरकारले प्रक्रिया मिचेर परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्यसचिव पदमा नियुक्त गरेको छ। यसबाट कर्मचारी प्रशासनमा थप चाकरी र चाप्लुसी बढ्ने आशंका विज्ञहरूले गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्