coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

मेयर बालेनलाई खुलापत्र

काठमाडौँ उपत्यकामा घना जनसंख्या भएको क्षेत्रका यदाकदा खाली ठाउँ करिब करिब सबै भवन वा यस्तै यस्तै संरचनाले भरिइसकेका छन्।

शिक्षा मन्त्रीलाई खुलापत्र

तपाईले पनि शिक्षा क्षेत्रमा सुधार गर्न र नयाँ शिक्षा ऐन ल्याउन सक्नुभएन भने शिक्षा मन्त्री तपाईँ हुनुभएको कुनै औचित्य रहने छैन। केवल शिक्षा मन्त्रीको सूचीमा तपाईँको नाम थपिने मात्र उपलब्धि हुनेछ।

प्रधानमन्त्री ओलीलाई खुलापत्र

दुईतिहाइ बहुमत २०१७ सालमा पनि थियो। तर त्यतिखेर नै के भयो– सब जगजाहेर छ। त्यतिखेरको राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबारे लेखिरहन आवश्यक छैन।

प्रधान सेनापतिलाई खुलापत्र

प्रिय महारथीज्यू, आफ्नो पद बहाली वर्ष पुगेको अवसरमा तपाईंले जंगी अड्डामा गरेको विशेष सम्बोधनले यहाँको संगठन र राज्य तहका संस्थागत सुधारसम्बन्धी सवाललाई पुनःतरंगित बनाइदिएको छ।

प्रम ओलीलाई खुलापत्र

प्रम ओलीलाई खुलापत्र प्रा.डा. जयराज आचार्य सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू सादर नमस्कार।

प्रधानमन्त्रीज्यूलाई खुलापत्र

प्रधानमन्त्री केपी ओलीज्यू, तपाईंको नाफाको जिन्दगी संयोग होइन, यो देशको आवश्यकता थियो भनेर प्रमाणित गरिदिनुहोस् । तपाईंमाथि तीन करोड नेपालीको भरोसा छ, आशा छ । तपाईं हार्नुहुन्न । तपाईं जित्नुपर्छ । देशलाई प्राथमिकतामा राखेर अघि बढ्नुहोस, तपाईंलाई कसैले छेक्न सक्दैन । भगवान्सँग तपाईंको स्वास्थ्यको प्रार्थना गर्दै नेपाललाई नयाँ समृद्धिको युगमा लानका लागि शुभकामना दिन्छु।

भावी प्रधानमन्त्रीलाई खुलापत्र

सम्माननीय केपी शर्मा ओलीज्यू, अभिवादन ! सर्वप्रथम अत्यधिक जनमत प्राप्त गरी प्रतिनिधि सभाका लागि निर्वाचित हुनु भएकामा हार्दिक बधाइ । सदियौँदेखि अन्याय, अत्याचार, उत्पीडन एवं गरिबीबाट थलिएको नेपाली समाजलाई उन्मुक्तिको आशा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा समाजवाद निर्माण गर्ने बहुमतप्राप्त शक्तिशाली प्रधानमन्त्रीका रूपमा चाँडै नै तपाईंलाई देशले प्राप्त गर्ने सुनिश्चित छ ।

युएईबाट रवीन्द्र मिश्रलाई खुलापत्र

यदि तपाइँ साच्चिकै पद्धति, पारदर्शिता र इमान्दारिताका साथ शान्त, सौम्य, देशभक्तिपूर्ण र विकासमूखी वाचामा अडिग भएर आउनु भएको हो भने तपाइँलाई मेरो साथ छ। खाडीको जागिर छोडेर तपाइँको राजनीतिक संगठनमा होमिने चुनौती मलाई पनि स्वीकार्य छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्