वेस्ट एन्डिज र नेपाल भिड्दै आज
नेपालले शनिबारदेखि घरेलु मैदानमा सुरु हुने टवान्टी–२० शृंखलामा वेस्ट इन्डिजसँग पाँच खेलको शृंखला खेल्दै छ। एसिसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो शृंखला खेल्न लागेको हो।
नेपालले शनिबारदेखि घरेलु मैदानमा सुरु हुने टवान्टी–२० शृंखलामा वेस्ट इन्डिजसँग पाँच खेलको शृंखला खेल्दै छ। एसिसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो शृंखला खेल्न लागेको हो।
राजधानी काठमाडौँ शुक्रवार विश्वको सबैभन्दा अत्यधिक प्रदूषित सहर बनेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन्।
ललितपुरस्थित डिएभी सुशिल केडिया विश्व भारती विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरंग’ सम्पन्न भएको छ।
विश्वका विभिन्न १८र देशले बिहीवार एक संयुक्त वक्तव्य जारी गर्दै हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न आग्रह गरेका हुन्।
र्यान्डम रिडर्स सोसाइटीले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसका अवसरमा पुस्तक आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
त्रिभुवन विश्वविद्यालय, त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र चाइनिज एकेडेमीको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन (केसिआरइ) को संयुक्त आयोजनामा तथ्यांक विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको छ।
जलवायु परिवर्तन र मौसमी प्रकोपका हिसाबले सन् २०२३ मा एसिया सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको पाइएको छ।
सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित बनेको छ।
वायु प्रदूषणको स्तर मापन गर्ने आईक्यू एयरका अनुसार अघि बिहान १०ः ३० बजे काठमाडौँको वायु प्रदूषणको स्तर १८२ मापन गरिएको छ।
‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित लुम्बिनीमा आयोजना भएको लुम्बिनी सम्मेलनले पारित गरेको शान्ति सन्देश आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ।
विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौंको टेकुमा साोरुम स्थापना गरी बिक्री सुरु गरेको छ।