coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित एक अदालतमा आपराधिक अभियोगमा मुद्दा दर्ता भएको छ।

कोरोनासँगै बढे ‘रिभेन्ज पोर्न’का घटना

यो वर्ष कथित ‘रिभेन्ज पोर्न’ का घटना बढेका छन्। जानकारहरुका अनुसार लकडाउनको समयमा यो समस्या बढेर गएको छ।

कंगनाले उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’ भनेपछि चुलियो विवाद

बलिउड नायिका कंगना रनौतले उर्मिला मातोंडकरलाई ‘सफ्ट पोर्न स्टार’ भएको आरोप लगाएकी छन्। एक अन्तरवार्ताका क्रममा कंगनाले मातोंडकरलाई उनी आफ्नो अभिनयका कारण परिचित नभइ सफ्ट पोर्न स्टारका कारण भएको आरोप लगाएको भारतीय सन्चार माध्यमले जनाएका छन्। उर्मिलामाथि यस्तो आरोप लगाएपछि कंगनाको आलोचना समेत भइरहेको छ।

भर्चुअल बैठकमा पोर्न भिडियो प्ले भएकाप्रति क्षमाप्रार्थी छौं : पर्यटन बोर्ड

पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना गरिएको कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । सोमबार आयोजित भर्चुअल कार्यक्रममा पोर्न भिडियो प्ले भएको घटनामा आयोजक नेपाल पर्यटन बोर्डले माफी मागेको छ ।

सर्वाधिक खाेजीकाे सूचीमा सनी लियोन, माेदीलाई समेत पछि पारिन्

पोर्न स्टारको छवी मेटाउँदै बलिउडमा प्रवेश गरेकी सन्नी लियोन गुगल सर्चमा सर्वाधिक खोजी भएकी छन्। भारतीय प्राधनमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपर स्टारलाई समेत उनले पछि पारेकी छन्।

४ लाखको हाराहारीमा अश्लील वेबसाइट छन्, २० हजार बन्द गर्यौंः प्राधिकरण

नेपाल दुरसञ्चार प्राधिकरणले अहिलेसम्म बीस हजार पोर्न साइट बन्द गरेको जनाएको छ।प्राधिकरणका सूचना अधिकारी एवं वरिष्ठ निर्देशक पुरुषोत्तम खनालका अनुसार सोमवारसम्म बीस हजार पोर्न साइट बन्द गरिएको छ।

ट्रम्पले 'पोर्न स्टार'लाई किन दिएका थिए पैसा ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई आफ्नो सम्वन्धबारे नबोल्न पैसा दिएको खुलासा भएको छ। ट्रम्पका पूर्व वकिल माइकल कोहेनले म्यानहर्ट कोर्टमा यस्तो बताएको बीबीसी उल्लेख गरेको छ। यो विषय यस अघि देखिनै विवादित रहँदै आएको थियो। तर ट्रम्पका पूर्व वकिलले नै अदालतमा पैसा दिएको स्वीकार गरेका हुन्।

पोर्नस्टारद्वारा ट्रम्पविरुद्ध मुद्दा दायर

पोर्नस्टार स्टेफिनी क्लिफोर्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आफ्नो अफेयर रहेको कुरा स्वीकार गर्दै उनीबिरुद्ध मुद्दा दायर गरेकी छन्। लस एन्जलस काउन्टी सुपिरियर कोर्टमा दायर मुद्दामा उनले सन् २००६ मा लेक ताहो होटलमा ट्रम्पसँग समय विताएको र त्यसक्रममा शारीरिक सम्बन्ध कायम भएको उल्लेख गरेकी छन्।

पोर्नस्टारसँग ट्रम्पको अफेयर ?

पोर्नस्टार स्टेफिनी क्लिफोर्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो अफेयर रहेको कुरा स्वीकार गरेकी छन्। अमेरिकी चुनावका बेला स्टेफिनीसँग ट्रम्पको अफेयर रहेको चर्चा भएको थियो। ट्रम्पसँग उनले अंगालो मारेको तस्बिर समेत सार्वजनिक भएको थियो।

जापानी पूर्वपोर्नस्टार सोराद्वारा विहेको घोषणा

अभिनेत्री एवं जापानी पूर्वपोर्नस्टार सोरा एओईले विहेको घोषणा गरेकी छन्। चीनमा सेक्सका बारेमा सचेतना जगाउने ‘शिक्षिका’ मानिने सोराको विहेको अनलाइन घोषणाले अहिले चिनियाँ सामाजिक सञ्जालमा तरंग ल्याएको छ।

सन्नी लियोनीपछि अर्की पोर्नस्टार बलिउडमा

सन्नी लियोनीपछि भारतीय फिल्म बजारमा एक अर्की पोर्नस्टार भित्रिदै छिन्।  चर्चित निर्माता राम गोपाल बर्माले अमेरिकी मुलकी युरोपियन पोर्नस्टार मिया मालकोवालाई बलिउडमा भित्र्याउन लागेका हुन्। उनले मियासँग ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको एक भिडियो समेत खिचेका छन्।

यस कारण मैले पोर्न रोजें

ब्रिटेनकी चर्चित कलाकार कर्ली रेले पोर्न स्टार हुनुका पछाडी आफ्नो मेहनत र संघर्षको जीवन भएको बताएकी छन्।

यसरी बनिन् सनी लियोनी पोर्नस्टार

पोर्नस्टार हुँदै बलिउड अभिनेत्री बनेकी सनी लियोनीलाई पोर्नस्टारलाई समाजले नायिकाको दर्जा दिँदैन भन्ने राम्रोसँग थाहा छ। पोर्नस्टारलाई समाजमा हेयका दृष्टिले हेरिन्छ भन्ने कुरा उनलाई राम्रोसँग हेक्का छ। यो सबै थाहा हुँदाहुँदै सनी आखिर किन पोर्नस्टार बनिन् ? सनीसँग के भएको थियो र उनले यस्तो कदम उठाइन?

पोर्नोग्राफीका विषयमा आन्द्रिया दोर्किनको बयान

पोर्नोग्राफीलाई संस्कृति उद्योगले मनोरञ्जनका रूपमा लिन्छ । मिडियाहरूले पनि यसलाई मनोरञ्जनकै रूपमा प्रचारप्रसार गर्छन् । अमेरिकी संस्कृति उद्योगको मुख्य क्षेत्र बनेको पोर्नोग्राफीका बारेमा त्यहाँको एटर्नी जनरल कमिसनका सामु अमेरिकी नारीवादी लेखिका आन्द्रिया दोर्किनले दिएको प्रसिद्ध बयानको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

'पोर्न फिल्म मात्र अर्ग्यानिक हुन्छ'

अभिनेता निखिल उप्रेतीले आफ्नै फिल्म निर्माण घोषणा कार्यक्रममा गरेको उद्घोष हो यो माथिको वाक्य। सोमबार ५ औं फिल्मको रुपमा 'रुद्र' निर्माणको घोषणा गरेका निखिलले पत्रकारको 'आजभोलि बजारमा अर्ग्यानिक फिल्मको चर्चा छ, तपाईंको फिल्म पनि यस्तै हो कि?'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्