१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि

पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। ढुंगानाका छोराहरू निमेष र निशेषले दिवंगत पितालाई दागबत्ती दिए।

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सो जानकारी दिएका हुन्।

१७ तोपको शलामीसहित नेम्वाङको अन्तिम विदाई

बालुवाटारस्थित निजी निवासबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीवार मध्याह्न अन्त्येष्ठि गरिएको हो।

विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी

पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ।

आर्यघाटमा गिरिको अन्त्येष्टि (तस्बिरहरु)

अन्त्येष्टि अघि पशुपतिमा नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

जन्मदेखि आर्यघाटसम्मको दूरी

अरूलाई जान्ने र बुझ्ने कोसिस गर्नेले आफ्नो जीवनको गीता आफैँ पढ्न सके कति आनन्ददायक परिवर्तन आउँदो होला जीवनमा ।

पशुपतिमा आर्यघाट गङ्गामाई रथयात्रा

प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा मनाइने आर्यघाट गङ्गामाईको रथयात्रा पुजारीले रथमार्गमा घुमाएर सम्पन्न गर्ने तयारी भएको छ। विसं १८७० मा तत्कालीन राजा रणबहादुर शाहकी श्रीमती गङ्गा रानी बिरामी भएपछि पशुपति क्षेत्रमा रथयात्रा गरी ठीक भएकाले यात्रा शुरु भएको भन्ने लगतमा भेटिएको पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए।

सुरक्षाका उपाय सहित आर्यघाटका कर्मचारी काममा

विश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको छ।

डा. देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि

पित्तथैलीको क्यान्सरका कारण सोमबार निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको राजकीय सम्मानका साथ मंगलबार अन्त्येष्टि गरिएको छ।

आर्यघाटमा पनि कमिसन !

पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार सामग्री खरिदमा कमिसनका लागि आलोपोलो प्रणाली लगाइएको छ । दाहसंस्कार गर्दा आवश्यक पर्ने बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बरलगायत सामग्री खरिद मृतकका आफन्तको चाहनानुसार नभएर पालोअनुसार तोकिएका पसलमा खरिद गर्नुपर्ने बाध्यता छ ।

प्रकाशको अन्तिम संस्कार ४ बजे पशुपति आर्यघाटमा गरिने

प्रकाश दाहालको अन्तिम संस्कार आजै गरिने भएको छ। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले आजै ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जानकारी दिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्