१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवाको मृत्यु भएको छ। लमजुङ  जिल्ला सुन्दरबजार नगरपालिका हटिया घर भई हाल भानु नगरपालिका–१ बस्दै आएका अप्टीकल फाईवरको काम गर्ने बर्ष २१ का गौरव कुमालको करेन्ट लागेर मृत्यु भएको हो।

बसको ठक्करबाट दिदी र भाईको मृत्यु

पूर्ब पश्चिम राजमार्गको माछागढमा बसले ठक्कर दिँदा दुई (दिदी र भाई) जनाको मृत्यु भएको छ। धनगढीबाट काठमाडौं जादै गरेको बसले ठक्कर दिँदा माछागढ बस्ने १६ बर्षिय बिक्रम विक र तिर्सना विकको घटनास्थलमा मृत्यु भएको हो।

चट्याङले एकको मृत्यु

चट्याङ लागेर सोमबार राति पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१५ जुगेपानीमा १ जनाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ।

उपचार नगर्ने अस्पताललाई कारबाही गर्न माग

भरतपुर अस्पतालका चिकित्सकले संवेदनशीलता नदेखाएकै कारण सर्पदंशको उपचार नपाएर भरतपुर महानगरपालिका वडा नम्बर १५, मंगलपुरका बालक सलिन विकको मृत्यु भएको भन्दै दोषीलाई कारबाही माग गरिएको छ ।

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर रसुवामा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–४ देरउराली डाँडाका २२ वर्षीय बुद्धिमान गोम्बो रहेका छन्।

अपडेटः बेगनासताल डुंगा दुर्घटनामा एकको  मृत्यु, पाँच जना अझै बेपत्ता

बेगनास तालमा डुंगा पल्टिएर तालमा खसेकी एक महिलाको उद्दारपछि उपचारको क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो माईत दर खान जाने क्रममा ९ जना बेगनासतालमा दुई वटा डुंगा पल्टिएको हो।

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

चितवन, रुकुम पश्चिम र सिरहामा बिहीबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

डुबेर दुई बालकको मृत्यु

पर्सामा पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ। नुहाउने क्रममा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो।

सल्यानमा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु

सल्यानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी बागचौर नगरपालिका १२ का ८ वर्षीया ललिता डाँगी, ६ वर्षीय ललित डाँगी र ४ वर्षीया मेनुका डाँगीको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्