भारतमा सवारी दुर्घटनामा ६ नेपालीसहित २६ को मृत्यु
दक्षिण भारतमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ६ नेपालीसहित २६ जनाको मृत्यु भएको छ।
दक्षिण भारतमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ६ नेपालीसहित २६ जनाको मृत्यु भएको छ।
कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या दुई हजारभन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन्।
गाडीको ठक्करबाट घाइते भएका युवाको मृत्यु भएपछि आफन्तले कर्णालीको प्रवेशद्धार भेरीगंगाको छिन्चु बजार क्षेत्र बन्द गराएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले गाडेको शव नियन्त्रणमा लिएको छ। रामग्राम नगरपालिका-७ उजौनीका ९ वर्षिय विवेक पासवानको मृत्यु रहस्मय भएपछि प्रहरीले अन्तिम संस्कारकै क्रममा शव नियन्त्रणमा लिइएको हो।
कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ।
भीरबाट लडेर खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिला डाँडागाउँका भल्दार भनिने मित्रकुमार राईको मृत्यु भएको छ।
चीनमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)बाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ६५ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो एकै दिनमा थप एक सय ४२ जनाको मृत्यु भएको हो।
कोभिड–१९ (कोरोना भाइरस)बाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ मा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय कार अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं २ मामाङ्खेस्थित सुङ्जाभीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ का जंगेश्वर काम्बाङ रहेका छन्। उनी पाहुना बनेर मामाङ्खे पुगेका थिए।
प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको बोलेरोको ठक्करबाट मृत्यु भएको छ।
पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याँकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बढी संक्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ।
बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।