१५ वैशाख २०८१ शनिबार
image/svg+xml

मेसी र एम्बाप्पे वर्ष खेलाडीमा मनोनयन

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले बिहीबार सार्वजनिक गरेको गत वर्षको उत्कृष्ट खेलाडीको सूचीमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का मेसी र एम्बाप्पे परेका हुन्।

क्लबभन्दा फ्रान्सबाट खेल्दा स्वतन्त्रता: एम्बाप्पे

किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मन (पिएसजी) बाट खेल्नुभन्दा पनि फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्दा स्वतन्त्रता महसुस गर्ने बताएका छन्।

च्याम्पियन्स लिग: पिएसजी अपेक्षित प्रदर्शन गर्न असफल

साबिक उपविजेता पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिगमाथि गोलको वर्षा गर्‍यो। बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले लिपजिगलाई ६–३ ले पराजित गरेको हो।

एम्बाप्पेलाई कोरोना

विश्वकप विजेता टोलीका सदस्य किलियन एम्बाप्पेलाई कोरोना भाइरसको पोजेटिभ संकेत देखिएपछि सोमबार फ्रान्सेली टोलीबाट बाहिर पाठाइएको व्यवस्थापन पक्षले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्